आज अषार २९ अर्थात् भानु जयन्ति . यश पावन अवसरमा वहा द्वारा सिर्जित एउटा कविता बाचन गर्न चांहे
'आकाशका तारा के तारा’
ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्,
हातले टिप्न सक्ने फल झैँ
फल्दा हुन् त ती तारा रुख रुखमा
तारा नभई झटारा हुन्थे
टाढा छन्- त्यसैले तिनको सम्मान छ
कवि कलाकारको मुखमा
उनिहरुकै तथ्य खोज्नमा
ब्यस्त विज्ञान छ ।
पृथवीका जीवले
आकाशमा ती तारालाई मात्र
देख्छन् तारा,
टाढा देख्ने ती आँखाले
देख्न सकेनन् वरिपरिका
पृथ्वीका तारा
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 15876
· Likes 3
· Posts 8
· Viewed 9074
· Likes 3
· Posts 1
· Viewed 4574
· Likes 3
· Posts 1
· Viewed 4904
· Likes 3
· Posts 11
· Viewed 18625