[Show all top banners]

Myhealthynepalblog
Replies to this thread:

More by Myhealthynepalblog
What people are reading
Subscribers
:: Subscribe
Back to: Health Refresh page to view new replies
 मधुमेह रोगीले के खान हुन्छ, खानु हुदैंन?
[VIEWED 13326 TIMES]
SAVE! for ease of future access.
Posted on 01-23-12 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ...

http://myhealthynepal.blogspot.com/2012/01/blog-post_23.html

 
Posted on 07-06-12 10:10 PM     [Snapshot: 492]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Informative stuff. Thanks for sharing. 
 
Posted on 02-23-13 1:10 PM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा टाईप २ मधुमेह लाइ डाक्टर हरुले कुनै औसधिनै दिदैनन | सधै डाईट बात नियन्त्रण गर्न सकिदैन अनि ह्वात्त बढी हाल्यो भने रोकथाम को केहि ब्यबस्था गर्न २.५ मिलिग्रामका औसधि दिदा कुनै फरक पर्दैन जस्तो लाग्छ | अनि केहि सोध्यो भने त डाक्टर कि म डाक्टर भन्ने कुरा अगाडि तेर्सिन्छ |
इन्सुलिन न लिने मधुमेहका रोगि हरुले खान पिन र योगा या साधारण कसरत बात मात्र नियन्त्रण गर्न नसकिने हुन्छ | मेरो बिचारमा मानसिक असान्ती , डिप्रेसन  आदि इत्यादिले पनि मधुमेहको चाप मा तलमाथि पर्ने कुरा एक अनुभबी रोगीको कुरा हो | उनि भन्छन " आजभोलि मा १० मिलिग्राम ग्ल्याई बुराइड लिन्छु एक दिन १००-११० मा हुन्छ भने उही भोजनको सेबन मा पनि अर्को दिन १५८-१८१ तिर पुगेको देखि ५ मिलिग्राम थप औसधि बिहान लिदा एक्कासि सुगरको लेभेल घट्न गइ फेरी चिनी ( गुलियो , ग्लुकोज ) फुक्याउनु परेको कथा सुनाउछन |
उनि भन्छन , मेथि चुटेर धुलो बनाएको छु , संग दाल्चिनिको धुलो मिसाई सेबन पनि गर्छु , करेला पनि खान्छु , तै पनि यो दिन बिराई बिराई उकालो उरालो लागेको देखि दिक्दार मान्दै छन् | यो कुरालाई मध्ये नजर गर्दा खालि भोजन र साररिक थकान ले मात्र नियन्त्रण हुँदैन र डाक्टर हरुले दैनिक न्यून डोज दिदा केहि फरक नपर्ने कुरा हाम्रा नेपालका डाक्टरको घैटोमा घाम कहिले लाग्ला ?  

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters