[VIEWED 184073
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७८ ~ होली २०६६ बिशेषांक
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।
Last edited: 25-Feb-10 03:46 PM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 11:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 11:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
येति भये पछी बिर्खे ले झेली गर्न पाएन नि ......... ल सबैलाई मध्य रात्रीकालिन तारेमाम ........ बोर्ड फर्स्ट भयियो क्यारे ......... सबै घुरी घुरी सुतिरहेका औतारिहरुलाई उठाएर बधाई दिन लाउन पर्ने .........
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-25-10 5:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ॐ त्रयम्बकम यजामहे सुगन्धिम पुषटी वर्धनम् उर्जा रुकमिय वन्धनान म्रित्योर मुक्षिय माम्रितात! GOOD THURSDAY, HONORABLE LADIES AND GENTLEMEN OF CHAUTARI!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 6:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टे दाइ, सञ्चै?? << OOD THURSDAY, HONORABLE LADIES AND GENTLEMEN OF CHAUTARI!>>>
प्रणाम
रामेलाइ फस भा'कोमा बधाइ
Last edited: 25-Feb-10 06:37 AM
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 6:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात पुरे । शुभप्रभात पून्टे दाई । ल यिनिहरु त ब्यान ब्यानै बगलामुखी पुगिसकेका रहेछन त ........ ल म पनि आए है ........
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-25-10 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Shubha prabhat. La yespali ta ma pani board ma aaye.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बिहिबारे बगलामुखिय जदौ । तारेमाम पुरे, पूण्टे दाई , रामे, गोठाले । यसपाली रामे बोर फस भयो , धाँधलिपूर्ण काइदा ले भे पनि , बधाई दिनै पर्ला। मध्य रात मा चौतारी बनाएर ठुल्दाईलाई बोर फस न बनाउने गम्भिर षड्यन्त्र भाको मानिछु । यसमा बिदेशी पर्भू को हात हुन सक्ने नकार्न सकिन्न । जे होस् पुरे लाई धन्यवाद छ । एउटा सुझाव, यो सप्ताह "होली" को भाकोले होली बिशेषांक झल्किने गरी झिलिमिले गर्ने कि । होली लाई भोली न भनौं है पुरे ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-25-10 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली कब है? कब है होली? वो हात मुझे दे ठाकुर ! नत्र.......... बसन्ती इस कुत्ते के सामने मत नाँच भन्द्या छ है ये चौतारी हम नही छोडेङे, तोडेङे दम मगर तेरा साथ ना छोडेङे जदौ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अली अली रङि-चङी त बन्यो है। लु सप्पैलाई ब्यान को प्रणाम ठुल्दाइको लहरे सँग कुरा भो? डाँकालाई फेरी छेरपाटी लाग्न ला छ रे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-25-10 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! आधारातमा जाग्राम बसेर, भुतले खाजा खाने ट्याममा चौतारी बना'र-- लास्ट बेन्चमा बस्ने, होमवर्क नगर्ने, केटि जिस्क्याऊने, क्लास बंक गर्ने, साथि पिट्ने, लुकेर खोलामा पौडि खेल्न जाने, खोलाको ढुङ्गामा बसेर चुरोट खाने, कुखुरा चोरेर बगरमा पोलेर खाने, तास खेल्ने, बाह्रमासे रामेलाई बोरफस बनएको?????
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्मालबा, भये भरको गाली दिएछन नि रामेलाई, लोल! अब बाँकी नै के भो र। प्रणाम गोठाले, ठुल्दाइ, रामे, रिट्ठे, जिम्मालबा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खे बा । रामे त्यस्तो ? मैले सोझो जिम्माल जस्तै होला भन्थानेको । सोझो भएरै अहिले सम्म लरकी न पाएको भन्थानेको । यस्तो कुरा जग जाहेर रहेछ र छोरी दिने बाउ ले पनि १०८ सोचेर हुन्न भनेको होला। मखुला ?? झिली मिली त भयो पुरे, बरु माथिको हिमाल लाई झिकेर होली को फोटो बिचमा टाग्ने कि ? एउटो कुरो नि ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको ३-४ दिन अगाडि मात्र भएको decision अनुसार ...... सबै औतारिहरु काम छ पछी आउन्छु भन्दै चौतारीमा आउन छोडेका ले दिन रात भएनी चौतारीलाई त्येतिकै बन्ध गर्न दिनु भएन भनेर २-३ जना बौधिक ब्यक्ती हरु मिलेर अब चौतारी २४ सै घण्टा चालु रहने बनाइएको थियो ..... त्यही अनुरुप हिजो राती पनि चौतारी खुलै थियो र ... हाम्रा २-३ जना औतारिहरु पनि हल्ला गर्दै थिए ... र रामेलाई कसैले बोर्ड फर्स्ट बनाएको होइन ..... त्यो बेला धेरै औतारी हरु जागा नै थिए ....... त्यही बेला तिर रामेले बिर्खेलाई फुन गरेको समाचार पनि छ र बिर्खे भात पकाउन ब्येस्त छु भन्दै थिए ...... ठु ल्दाइ पनि रिफ्रेश गर्दै बसिरहेका थिए ........ tms पनि कुन चाँही जोक लाई मिलाएर चौतारीमा भन्ने भनेर सोच्दै थियो ........ रिठ्ठे ... बैरेको त के कुरा गरै भयो र ....... पून्टे बुढा बिर्खेको गाला टोक्न खोज्दै थिए ...... लहरे बेला बेलामा सयन कछ्य बाट हगन कछ्य तिर दौडिदै थियो ..... त्येसैले सबै जागा भएर पनि बोर्ड फर्स्ट हुन नसकेर बिर्खे जस्ता बुढाको कुरामा पछी लाग्न हुन्न भन्ने मेरो आजको मान्यता छ । होलिको एस समयमा झगडा होइन माया बाडौ । नेताहरुको जस्तो व्यबहार नदेखाउ । नत्र देश कै स्तिथी चौतारीको पनि हुनेछ । प्रभु रक्षा गर मेरो देश नेपालको ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम सानदाइ को जिनिस ले सिल्टिमूर खाएको जस्तो छ रामे, बेला बेलाँ झ्याप।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-25-10 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त झन बहाना धेरै हुने भो नि रामे, चौतारी चोरहरु लाई । हिजो बिजी थियो भन्ने ले आज,आउन त धेरै चोटि आएको थिएं, चौतारी जाने बाटो मा कहिले पहिरो, कहिले जाम, कहिले भूस्खलन, कहिले के भेर आउनइ सकिन भन्ने होला। मखुला ??
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-25-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँची हो क्या, म अघी अर्को गाममा कथा हेर्दै थेँ , त्याँबाट निस्किनै नपाईरा। बल्ल बल्ल आएँ, उफ्फ्फ्फ्फ!!! अनी सान दाईको जिनिस साची के भा आज?? लहरे मुर्दारको कर्तुत सुन्या हो? त्यो डाँकालाई त मैले जान्या छु, केटोको मिती पुग्यो जस्तो छ, क-कस्लाई तेस्को अन्मार हेर्न मन छ हेरी हालुम है, अब २-४ दिनमा कच्याक्-कुचुक भेर थोब्डा अर्कै हुनीवाला छ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-25-10 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ ल जे भये पनि सबै चौतारी बासिलाई यो आउंदै गरेको होलिको लागि मेरो तर्फ बाट Happy Holi है ....... सबैले रङ सँगै माया साटौ .......
|
|