नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा। सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल
पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ
सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल ... ...
सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र दादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।
पानी खानी कल कले धारो, माया लाउनी फेदीको चौतारो, समय छोटो छ हजुरले दिएको यौटा फोटो छ
उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके। जिन्दगी जीन्दगीसँग आँखी छ, हरेक आँखामा आमन्त्रणको झाँकी छ कसलाइ के चासो !! कसलाइ के चासो कहाँ रात विताएँ मैले ? यतिनै काफी छ कि म मा अझै बैँस बाँकी छ ...
नमेले भेँडियो देखाम्न लाका रैचन । कुरो त ओहोरै राम्रो हो केरे ।
तर मेराँ भनि तो "यास यास वारलेस" ले सितीमिती टिप्दै टिप्दो रईन्छ । त्याँसी तो भेँडियो मुन्तिरका पुनि लेखेका सन्देश हुर आम्न त झन् डङ्गुर ट्याम लाम्दो रच केरे ।
ताधि फुटा-सुटा टाँस्नी बेलाँ त यस्तो हुँदैनथ्यो, अहिले के बेगार परेचन् कुन्तो ।टिलीफुना'ट ईन्टरनेटाँ जानी हाम्रा नेपाल तिरका गाम्लेहुरलाई पुनि तेस्तै जो भाको हुँदो हो कि ? दादा तेही नेपाल हुँदी छन् केरे, केही भेउ पाम्चन कि त ?
ये बरै, नमेले देखाम्न लाको त हाम्रै जनके को फिलिम पो रच त (फेरि यहाँ सार्वजनिक ठाममा तेस्को शुभनाम लियो भनेर रिसाम्च कि, नरिसाम्न पर्नी हो केरे कलाकार जो भएसि त) ।
हैन गाम्लेहुर, हेरओ त, हिजाऽज कति राम्ररी रेट्न थालेछ जनकेले तो अरबाजो (सारङ्गी -- गीतार), रङ्गै सित बजाम्दो र'च केरे - ढलक ढलक अर्दै नाच्दो पुनि र'च झाम्रे (झ्याउरे नाच) मा नाचे जस्तरी । फेरि ईन्जेनेयार मुन्छेले पुनि क्यार्न डाउँडर र पैलोठ भन्न परेको हुँदो हो नि आफूलाई चिनाम्दा खेरि - उसैले जानोस् ।
यो साझाँ चईनी बिहा-बारी को कुराँ मैले बोल्यो कि पोल्यो ,
चईनी मैले भनेसि जमुनिको नि ब्या भओ केरे, त्याँसी गोताएँ को पुनि याम्कीसितै जो ब्या भओ, लाले ले पुनि खैसरा सितै जो अर्चु दाजी भन्तो, मुन्द्रेको नि कहाँ अराम्नी हो, मैले र काकाले सल्लाहा अर्दैछम्, तेस्को नि हुन्च, फिकर अर्न पर्दैन, हुँदा हुँदा साने साहू नि ब्या हुनी भओ है ।
ल है, क- कसको ब्या अर्न बाँकी छ, मलाई भन्न लगाओ । मैले बोल्यो कि त साईत जुर्च यो ठाममा ब्या को कुराँ ।
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.