gaalab
Replies to this thread:
More by gaalab
What people are reading
Subscribers
Please log in to subscribe to gaalab's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 304]
[VIEWED 67628
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-11-06 9:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ। आउनुहोस्, यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्। अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्। यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।
|
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-20-06 11:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड आइडिया दादा, नयाँ चौतारी खोलेर एकै दिनमा भ्याउने कुरा चैं मन पर्यो । । :) चौतारीको बड्डे मनाउने! हियाआआआआआआआआआअ:) अनि बड्डेको दिनमा मन परेको मान्छे लाई मन को कुरा पनि गर्न पाउने, रिस् उठेकोलाई गाली हान्नु पाइने! ;)
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 07-20-06 11:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाले कुर चे ल्यामचन के । आगो ताप्नु मुउउडाको कुरो सुन्नि दादा बुउउडाको ए होइ ए होइ ...... त्यो पुनर्मिलन समारोह र एउटा एउटा कुरो गर्नि सारै मुन पर्यो । तेइ दिन सक्नि कुर त काइदा को लाऔ । खै स्कुला त अर्ध बार्षिकि, बार्षिकि जांच भनेर जिम्दै दिए जस्तो मान्चु के रे तर यो कुरोलाइ चौतारी महोशत्व भन्न नै ठिक होला । मुइले बार्षिकि त यसै कुरो मा कुर बनाको मात्रै हो के । ए गलब तिमीले नि सुन्यो त्यो फुच्चेको मादल ? खै मलाइ कन्चनजंगामा तसैको मुखबाट माउबादीको गित भनेर सुनाथ्यो के रे, स्कुल अगाडी चै डरार रक्तिमका मुन्छेले सिकाको भनेर ढाट्यो होला नि त? तेति सारो राजनिति त बुझ्दिन के रे तेइ भउतेको संगता अलि अलि सिकेको । अइले त तेइ पाटीनि २ टा भचन के रे खोइ भउते कता म कता सल्ला अरेर बाडिनु पर्ला जस्तो छ । अनि स्याल स्याल तरो गु चाइन्च भन्दा स्यालले खोला पारि गर हगेको थियो के रे, तेस्तै अब लोक्नतर आ सि चौतारी १ २ ३ ...राख्नि भनेको झन आइ, आइ आइ ..राखेर ..मुखमा हानु जस्तो ......
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-20-06 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नमे ...'मुखा हानुजस्तो'.... नभनहै चौतारी बनाम्ने बेला चै कता कता जानि ..... 'पससबसकलखरचनपठलतमरजलत..... 'भन्दै कुनामा बस्ने इन्जिनिएर् साब् भएर अहिले आ'र गालि गर्नि हाम्लाइ महोत्सव मनाउने कुरो चै मलै पुनि राम्रो पो लाग्यो त्यो सिमली छाया जिवनदाइको गीत् हो के सार्है पो राम्रो छ । सुन्न नपाको धेरै भाथ्यो ।कान्छाले सुनायो ha ha ha nakkal garera lekhna kati gaharo hune.... risani maaf pam hai
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 07-21-06 12:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि मिस हुन कि मेडिम हुन के के भनेर भन्नि तेसै । अब मिससं मुख मुखै लाउन नि भन के रे फेरी जाचा फयल अर्दिनि हुन कि ? अब के रे म ढुंगा माटोकि इलिन्जियर परिन के तेसै भ र अलि पछि हटेको । तेइ पनि बनउनि भन्दा भन्दै त्यो गलब ले टासिहालेच के रे । गित पनि के के गाउच ? फेवाताल माझिदाइको माझिदाइ फेवातालको अरे ..... अनि हामि चै कस्को नि ? अब त तेइ फेवाताला पउडन नि माझिदाइलाइ सोध्नु पर्ने भो ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
Mamta kafle bhatt is still missing |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
KP Oli and Nepali Political Corruption |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
Are Nepalese cheapstakes? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|