चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
नेपे दाजी! मप्रती देखाउनु भएको आत्मियता, भ्रात्री सदशायता एव अगाध स्नेह्को निम्ती म सधैं तपाईं प्रती नतमस्तक छु। तपाईंको लेखाइको म पुरानो प्रशन्शक त हु नै, तपाईं लाई प्रत्यक्ष भेट्न पाएर अझै ठुलो प्रशन्शक भएको छु। म पनि समय मिलाएर लेख्दै गरम्ला रमाइल क्षण हरु।
I will try to transfer the audio clip to imeem and embed the player here once I get home.
सब गावँले लोगनको हमि परनाम करेछु। और पुनटे बुह्रो और सब लोगनको हमि धन्वाद बोलनेको चाहेछु कि हुजुरलोग हमको भेलापे बुलाईके हमरो इजत तो रखेछ। सब गावँलेलोगनसे मिलनेको दिल किएथियो, कुछ लोगनसे मिलनेको चानस पायो हमि। जो गावँले लोगन आवनेको पाए थिएन, उ सबको भि हमि सला दावा करेछ कि यहि जिन्दगिमे भेँट करके दिखाइदिन्छ।
खेँ... खेँ... खेँ....नपे दाजु हमरो सनिमा खिंचके उसके आँडियो हियाँ चोतारिमे जो रखेछ, हमि सला शरमसे पानी पानी भएछ। शरमिला लरका छ हुजुर हमि कथि करने, उ करावने टेम पे कराइहाल्यो सला अब जा के शरम आएछ कि कहिँ कोहि करारि लरकि हमरो भ्वाइस नसुनिहालोस।
बिशेष गरि आम्न खोज्दा खोज्दै पनि आम्न नपाम्नु भ'का, सुन्तले जी, चना दाई-भाउजु, नमे, दीप जी, नेउचे र कैले: साह्रै याद गरियो। सुन्तले जीको मादल घन्काउन पा'भे' भनेर खूब कुरा काटियो। जे होस्, यस्तो बृहत कार्जेकरम अर्दा हुँदी, सबै जना एकै फेर जम्न सजिलो त जनुँदो नै हो। तै पनि आम्ने हुरले यति रमईलो अर्दे कि, आउँदो गृष्म याम्माँ फिरि अर्ने बिचारेको छु। त्यो बेलाँ चईं चना दाई भाउजु र सुन्तले जी लाई बासको बिषेश सुविधा दिईने छ। यसपाली यो सुविधा पा'का हुरलाई त्यो बेलाँ चेट्! हुन त, गर्मी ताका पछाडि मैदानाँ पाल टाँगेर नि सुत्न मिल्दो हो।
निकै रमईलो भो, निंद्र क्याच अप गर्न अझै भ्याईएको छैन। दिन भरि काममा आँखा झ्याप झ्याप भ'र टुथ पिकले अछ्याम् अड्याम् झैं ला'थ्यो। अब त सुत्न गईं!
लौ सन्ध्याकालिन नमस्ते है फोटु देखेपछी त नलेखी बस्नै सकिएन हैन सप्पैले के खार त्यस्ता मोटा अनी भर्खर्का भएका हुन?सप्पैले कालो चस्मा लाएर फागु खेलेचन के थाहा पाउनु अब गेस हान्न परो अहिले गाली खाएपछी मेट्दिन पर्ला (गाली चाँही न अरम है) बिशेष गरेर भाउजु हरु को बारेमा बोल्न सक्दिन सबैभन्द पहिला ठुलि चाँही पक्क कालो स्विटर अनी लामो कपाल पुन्टे दा ले गीतार त उल्टो बाट पनि बजाइदिन सक्ने दामी कला राइछ नि नाच्ने ठाउमा फुल स्लिव सेतो लाउने मदन्वा? चित्रे ले भौते काजी को टाउको बाटरेको हो? म म बनएको देख्दै थाहा भयो ठुल्दाइ को हो भनेर (तेही के धर्के) रिठ्ठे सान पनि पुन्टे दा को बाटोमा? (कपाल के) जिम्माल बा चाँही सबै भन्दा अगाडि? नेपे दाजु प्रस्ट चिनिनु हुन्छ माथि लेखिएका कुरा सप्पै काल्पनिक हुन कसै सँग मेल खाएमा सन्योग मात्र हुनेछ
चौतारी भेलाको सक्दो रसस्वादन गर्न खोजेको त हो तर धेरै छुटाइएछ। एक महिना अघी नया खर्कको त्यही रानीबारीमै बसेको हो तर संयोग नमिल्दा नया खर्कको स्याठ मात्रै खाएर आइयो। करीब २ बर्ष अघी भेला भएको परिबार झगडालु साझामा कमलकै फुल जस्तो पबित्र रह्यो। तन नपुगे पनि मन त ३ दिनै नया खर्कमै थियो, यस्तो अबस्मणरिय भेला गर्ने र सामेलहुनेलाइ मुरी मुरी धन्यबाद। अझै रमाइला राम कहानी आउन बांकी होलान, मेसो मिले चस्मा फुकालेका फोटो हेर्नपाइएला।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.