हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
सबैलाई मेरो पनि नमस्कार!! हिजो बेल्काको गितान्जली अहिले हेरेको मैले!! रिठ्ठे बोरोले त पियालाई छाडेर माइली बूढीलाई दिल दिया हो कि क्या हो? " माइली के नखरे सोणी लगदे मैनु..." रे अत्ती हँसाउने क्या!! माल्दाइले मार्नु होला है रिठ्ठे बोरोलाई!!
साउने संक्रान्तिको जदौ यो चिप्लेढुङ्गाको। आज संक्रान्तिमा त टन्न खान पर्छ। पहिले चियाको व्यवस्था कसैले गर्दे हुन्थ्यो। भोजन समितिकी अध्यक्ष सान्नानी के गर्दैछिन् कुन्नी।
टिका त सबैभन्दा वरिष्ठले लगाइ दिने हाम्रो संस्कार हो क्या रे चेली। फेरी संसक्रित जान्या, पूजा पाठ को बिधी पनि जान्ने यही ठुलदाइ एक जना त छ यो गाउं मा। टीका म लगाइ दिउला मात्र $५ मा। पूजा को थाली ठीक गर्नुस् चेली नानी।
चिप्ले तारेमाम। खै त जिम्मालए संगको भेट्वार्ता सार्वजनिक गर्नु भएको?
maile ta thorai abir, akshata lya chhu sannani didi hajur lai pugdaina. malai matra pugchha. malai ta sabai le tika laidine re, ani ekjana le $20 dine re. sappai jodda ta kati dherai hunchha, aaaha...
ठुल्दाइ, भेटघाटको विवरण त अस्ती नै सार्वजनिक गरेको थिएँ नि, ल फेरी खोजेर कपेर पेस्ट्छू है। सान्नानी, मलाई के भन्छौ, आफू भोजन समितिको पदमा बसेपछी जिम्मेवारी पूरा गर्न परेन?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.