[VIEWED 223789
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदरणिय चौतारीबासी, माओवादी सरकारबाट बाहिरिनु र चौतारी सुस्ताउनु एकै साथ पर्नुको रहस्य के होला? कतै चौतारीमा माओवादीको चल्-खेल त छैन? कतै चौतारीबासीको ध्यान उतै तिर आक्रिस्ट भएर चौतारी उक्लिन न पाको त हैन? अनेक सन्का उपसन्काहरू मेटाउन आउनु होस् साझा चौतारी २०६४ प्रतेक बिहान् ९ बजे देखी बेलुका ५ बजे सम्म......... ढान्टाअारान....
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्मै मिस दिदी, म सोझो लाटो हत्.......... कतै झगडा गर्न नि आउथ्यो र कठै म बरू हजुरले सन्नानीलाई किन सराप्नु भको तेस्तारी, अरू त सबै ठीक छ, त्यो केजाती को अचार् दल्दिनी नि ठीक छ, त्यो मौसुफ सरकार भनेर सरiप्न चाँही अली नहुने कि भन्छु । सुझाब मात्रै हो है फेरी मेरो। रिट्ठेले भनो भनेर टुस्स ला'र एडिट थिचिजानु होला नि फेरी
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन मिस् दिदि (मनमनै:सुड्डि) क्या रिसार रड्डिज् भो यार। ओ निश where r ya? फेरि क्या senTi कबिता नि द्या छ त ठुल्दाई, हरी, चिप्लु नमस्ते। मिस् दिदि मिस् दिदि दर्शन्।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taremamदादा अनुराधा त मैले पनि पढ्दै छु अन्खेरि अर्को भागको प्रतिक्षामा बसिराकिम
Last edited: 19-Sep-07 10:09 AM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बरिसाकिम" के बर्साको मिस दिदि?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे, प्रितिचै मौसुफ लाम्नि भे सप्पेले भनेर फुरुंग होइसिन्छ(मनमनै: भनिटोपलेकोमात्रै ) हउरलै चिन्ता अर्न पर्दैन भन्छु र :) 'टुस्स ला'र एडिट थिचिजानु' हसाम्चन बाबै आफुले कुन कुरोमा लेख्या हुन्छ तर बुझिदिनेले के के जाति बांगो उल्टो बना'र बुजे पछि क्यार्नु त?:) ' लौन मिस् दिदि (मनमनै:सुड्डि) क्या रिसार रड्डिज् भो यार। ओ निश where r ya? ' तिम्रो के खाइद्याकिम र ? के ेक जाति भन्छौ ह?!! हेर है निशे त के निशे हजुरबा आएनि मेरो छेउमा टिक्ने हैन तिमी सानी फुच्छि(मनमनै: फुछ्चि त भने तर प्रिती र तिमी(म) १ दिनले जेठा कान्छा चऔ भन्दै हुनुन्थ्यो अस्ति फुपुले) छुप ला'र बस
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'Pretty Posted on 09-19-07 10:06 AM Reply | Notify Admin "बरिसाकिम" के बर्साको मिस दिदि? ' गजब छ बाsss लेख्दै नलेकेओ कुरो नि सोध्छन कोइकोइले
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"Last edited: 19-Sep-07 10:09 AM" टुस्स लार एडिट् किन थिचिहाल्नी हैच? निश्या हजुर बाउ? हजुर निश्या हजुराँ भन्या सुन्या थेँ त। LOL "१ दिनले जेठा कान्छा "
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'टुस्स ला'र एडिट थिचिजानु' आफुले चाइन्जो सोझै कूरा लेख्या जस्तो लाग्छ। तै पनि यि दिदी बैनी लोल का लोल गर्छन् बा
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'टुस्स लार एडिट् किन थिचिहाल्नी हैच? ' सक्तिन के रे आलाकाँचाआँ सअ कुरो अर्न 'हजुर निश्या हजुराँ भन्या सुन्या थेँ' कल्ले भन्यो भन्चु र?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै गाम्लेलाई नमस्कार्। मैले उता एउडा धागो शुरु गर्द्या थें H1-B र OPT को बारेमा। चौतारीका कसैलाई काम् लाग्ने भए हेरे हुन्छ है।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरा बुझ्या भए मरिजाम्, तारेमाम्।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'आफुले चाइन्जो सोझै कूरा लेख्या जस्तो लाग्छ। तै पनि यि दिदी बैनी लोल का लोल गर्छन् बा' देखेउ त भाइ कि डाहा लाग्यो के ? दिदीबुइनीको !!? बुढेसकाल ला'सि यस्तै हो राहुल्दा मैले नि कैले कायि बुझ्दिन :)
Last edited: 19-Sep-07 10:42 AM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'हजुर निश्या हजुराँ भन्या सुन्या थेँ' ""कल्ले भन्यो भन्चु र?"" हजुरकै मुखारबिन्द बाट सुन्या हो
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'हजुरकै मुखारबिन्द बाट सुन्या हो ' त्यो के जाति मुखारबिन्द भुनेओ के हो त ? (मनमनै अब नेपाली शब्दकोष हेर्न जानि होला के रे ) ऐय!! लु म लागे घाँस काट्न
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि मिस दिदीलाई बुढेसकाल कैले देखी लाओ ह ? ए साची नाती नातिना पनि छन भन्थिन त अस्ती अस्ती साची। अनी कती जाना नाती नातिना नि मिस दिदी को? कती एउटा जोत्ने र कती एउटा पोतने परे तेस्मा? (फेरी त बजिया लाई किन सप्पै बेली बिस्तार लाउनु परो भन्लिन) कुरो नि एउटा
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी त बजिया लाई किन सप्पै बेली बिस्तार लाउनु परो भन्लिन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे किन हास्छौ हौ खित्का छोडेर हाम्लाई आउँदैन हास्न भन्ठानेउ कि क्या हो? हामी पनि हास्छ अब ह हाहा हाहा हाहा ही ही ही ही हु हु हु हु हे हे हे हे है है है है हं ह (गाउवालोहरूले बौलायो भन्ठान्नी होला फेरी)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साच्चै हाम्रो चौतारिमा के हो शहरमा सत्ता छोड्ने बादी पसे जस्तो छ, झ्याल ढोका लगाएर गाम्ले बस्या छन् जस्तो छ। म पनि अब सुकुल बाहिर राखेर चुकुल लगाएर बस्नु पर्ला जस्तो छ, तारेमाम्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम खै के भो भो हाम्रो चौतारीमा कस्को आँखा लाग्यो कस्को भाका नाग्यो तारेमाम !
|
|