[VIEWED 153880
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४३ -- Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो। समाचार १) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ। २) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ। ३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ। ४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ। ५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी। आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ नेप्चेको कबिता राखौँ न: तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।। लास्टमा, राहुलदाईको यो क्लासिक: यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ। जदौ! यो बिर्खेमाईलाको!! यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-26-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-26-07 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिमिलाइ नि जुडो! मलाइ थाहा छैन कस्ले लेखेको त्यो कबिता के गर्न लाग्यौ बरै तिमि ले ? ,कतै ठुल्नानि को स्तुतिगान लेख्न लाग्यौ कि तेइ फरम्याट् मा ;-) बनाए नि स्रोत उल्लेख् गर्न नभुल्नु नि नाम् भेटेन भन्दैमा प्लाजरिजम लाउला। :D
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, किताबको नाम ठीक छ, अनि कविताको शीर्षक, कविको नाम र कक्षा पनि भन न। आज मलाइ पुरानो कविताहरू सम्झिन मन लाग्यो। अर्को यौटा:- झिलिमिलि झिलिमिलि वारि पारि यो छ मजाको रमिता भारी....... यो कविताको शीर्षक के होला?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी, तिमीलाइ कराते! :P हा हा! ठूल्नानीको स्तुति रे? :D ठूली जस्ती मिलनसार, राम्री, मृदुभाषी युवतीको वर्णन हजार जिभ्रा भएका शेषनागले त सक्दैनन्, म जाबोले के सकुम्ला? ;) तैपानि मौका मिल्यो भने स्तुति गर्न म तयार छु, कसो ठूलू? ;)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-26-07 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ सबै ले मेरो स्तुती गर । म सुन्न तयार छु । मलाइ अरुले मेरो बर्नन गरेको सुन्न मन् पर्च्।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-26-07 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिमिलाइ फ्लाइङ् किक्! :P त्यो कबिता "तिहार्" हो जस्तो लाग्छ हो? ******ठूली जस्ती मिलनसार, राम्री, मृदुभाषी युवतीको वर्णन हजार जिभ्रा भएका शेषनागले त सक्दैनन्, म जाबोले के सकुम्ला? ;)*****- chitre अहम् अहम् अहम् .........!!!. ----- कुमलवाबाबा ले नमस्ते हाने को रे छ माथि बाबा लाइ प्रणाम् !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म चैं तितौरीले भने झैं त्यै कवितालाइ मोडिफाइ गरेर गरिदिन्छु ठूलीको स्तुति, अहिले दिमागमा नयाँ कविता फुरेन। बरू स्रोत र कविको नाम चैं उल्लेख गर्छु, प्लेजियरिजम् को आरोपबाट बच्नकोलागि। :) यो कक्षा ४ को नेपाली किताबबाट लिइएको हो, रचयिता लेखनाथ पौड्याल हुन्। जय ठूली ईश्ररी जय अविनाशी जय जय भगवती करूणाराशी शक्ति छ तिम्रो अपरम्पार घुम्दछ जसमा मेरो दिमाग .......................... केवल तिम्रो करूणा पाई गर्छन् चौतरीवासी कर्म रमाई :) ;)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-26-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks chitru. U r so chweet
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरू तिम्रो फ्लाइङ् किकलाइ ब्लक! :P के हे हामी मार्शल आर्ट प्राक्टिश गर्दैछौं कि कसो? ल तिमी लाई एक पन्च! ( यो ईङ्लिस् मा है नेपालीमा हैन! :P) त्यो कविता 'तिहार' नै हो। तिमीलाई पन्चसँगै एक प्वाइन्ट पनि! :)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-26-07 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, जदौ, नमस्ते, जय नेपाल्, आ-आफ्नो भाग को अभिभादन् स्वीकार्नुस्। हाजिर् मिस्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को खलबल हो याँ? लु सानि नातिनी तितौरी नि आइछिन्! ओहो पाँच किलास सम्म पड्ने र तिमीले?? ल मजाले पड है, अस्ति देखुन तिमीलाई ल्याइदिएको पुस्टकारि सपै खाउ है?:) हन यो कुम्ले तो निसे मोरोको सउँगताँ ला'र के भन्न मुलाई ??? :O लु चित्रेले मजाओ कविता लेखो ठुलिको लागि! "शक्ति छ तिम्रो अपरम्पार घुम्दछ जसमा मेरो दिमाग" :) ल ठुल्नानीलाई म पनि एउडा चोरेको लउरे भाषाको कविता लेख्छु! टनटनाटन टन टन टारा चलती है क्या नौ से बाह्र?? ;)
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 01-26-07 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मित्र हो हिउदा का दिन आए सुर्यले मधुरा कान्ती फिजाए
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-26-07 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मधुरा- भनेको के हो मिस् ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-26-07 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वीरखे दाई धन्यवाद । sorry नौ से बाह्र म चै बूकद (booked) भैइ सक्यो । यु र लेत (late) बिर्खे दै सम् अदर् ताइम्। रहुल् दै दर्सन्। व्हेरे एज् माइ फ्रेन्द् सान्नानि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-26-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए चोरबिरालो(copycat), :P त्यो कविता पनि लेखनाथ द्वारा रचित 'हिउँद' भन्ने कविता जस्तो लाग्यो, हो? ल मेरो अर्को प्रश्नको टुक्रा, सानु विज्ञान पहिले जुन उदित हुँदा साहसी मर्त्यजाती गर्थ्यो छाती फुलाई सुखका कल्पना भाँती भाँती यो कविताको शीर्षक र रचयिता को हुन्? जिम्माल बालाई सञ्चै? नलीखुट्टा कस्तो छ अहिले? :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-26-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाल कृष्ण सम जस्तो छ है चित्रे । ल अब चित्रे यो कति किलास् को पुस्तक मा छ? थिए बालक प्रल्हाद्, धुब जी बालकै थिए एउटा भए महाभक्त अर्का तारा बनी रहे
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-26-07 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालबा , कति थोरै पुस्टकारि! :( जम्मै ग्वाचे ले खाइदे'छ् हिजो कि क्याहो? चित्रे लाइ सप्पै कराटे आउदो रे'छ् म चै अब हनुमान् को गधा ले'र आउनु पर्यो! :D तर जे होस् तिम्ले स्तुति गज्जप् को गर्यौ,भगवति को कृपा जरुर् मिल्ला भक्त लाइ।;) "टनटनाटन टन टन टारा चलती है क्या नौ से बाह्र??" re :O :O :O ! लौ अलि गाम्ले भाखा हालेर त गाउनु हाम्रो जिम्माल् हजुर बा ले ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-26-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नलि खुट्टो त चाइन्जो तगडा भैसओ चित्रे मेरो त! :) "तर जे होस् तिम्ले स्तुति गज्जप् को गर्यौ,भगवति को कृपा जरुर् मिल्ला भक्त लाइ।;) " लोल! तितौरी! :) क्यार्नु बा तितौरी, अब चाइन्जो तिमीलाई सउँझेर ब्यान सधैँ हिँड्ने बेलाँ जिम्माल्निले एउ पोको पुस्टकारी हाल्दिन्थिन गोजिमा! खोज्या खोजेइ थेँ म अस्ति देखुन तिमीलाई! कता हरायौ कता बाबै! ३ पोको त पउलेरै सकियो! बाँकि एउ पोको ग्वाँचेले साह्रै अरो त लु तैँ खा त भुनेर दे'को हो बा! यो पालि एस्तै भओ भोलि चाइँ धेरै ल्याइदिम्ला है? :) गामले भाखाँ गाउनु रे?? लु तेसरि ले गा'र हेर्न परो- टनटनाटन नारन, टन टन टारा टन टन टन टारा, टन टन टन टारा चलती है क्या मेरी मया, नौ से बाह्र किस्न बजाऊ मुरलि!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-26-07 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|