[VIEWED 108401
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९८ ~
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-10 09:59 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-02-10 1:04
PM [Snapshot: 443]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम जिते । वाह ! वाह ! मनको बहलाई यसरी कबितामा उतारेर भानु जयन्ती मनाउनु जती आनन्द अरुमा के हुन्थ्यो। न चिसो बियर मा हुन्छ , न तातो म: म: मा हुन्छ । हुन्छ त जिते जस्तो माइ डियर मा हुन्छ, मादलउको छमछम मा हुन्छ ।
मखुला ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-02-10 1:07
PM [Snapshot: 445]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सबै लाई फेरी खाएर आएर एसो तारेमाम दिउ कि भनेर आको गफ्गाफै त होला नी आजको गफ चाँही कुन बिषय मा हुँदैछ त -
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-02-10 1:29
PM [Snapshot: 457]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल दोश्रो राउन्ड्को जधौ है मेरो आफ्नै स्टाईल मा ..... त्यो मोरो रिठ्ठे को स्टाईल मा होइन ...... चिप्ले गुरु भगाउ भगाउ .... कस्ले के भन्छ म नि हेर्छु .... अनी ठुल्दाइ, अर्को वोर्ल्ड कप मा दुइतिर छोरो-छोरी लाई लगाएर भुभुजेला फुक्ने सुर छ दाई . .. लहरेको त के कुरा गराइ भयो र ........ नेप्चे ले कहिले बिये गर्ने, कहिले छोरी पाउने .... अनी २०-२२ बर्ष कहिले पुग्ने ...... खोइ के हो के हो ....... रिठ्ठे कता हरायो .... अनी जिते ......... धेरै याद सम्झायेउ यार ........ यता को मरुभुमी तिर जाँदा मैले नि नेपालको सबै हिंडेका हिमाल, पहाड, अनी तराइ सम्झन्छु ....... के गर्नु सम्झना मात्र त बाँकी छ ..... त्यो पनि धमिलो हुँदै छ ........ अनी R-Rated कुरा हरु चाँही नसम्झेको ? कि under-age थिए श्रोता हरु ...... अनी के के साटा साट गरेको बेला म सँग नि फुन मा बाट साटा साट भएको थियो जस्तो लग्थ्यो ....... भानुको सम्झनामा मेरो सम्झना भएन जस्तो छ ....
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-02-10 2:34
PM [Snapshot: 472]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कता गए सबै यो रामे ले केही पोस्ट गरेपछी कसैले केही नलेख्ने रैछ बाइ रिसोच गर्नु पर्ने बेला भा छ -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-02-10 2:56
PM [Snapshot: 479]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचेल यस्तै हो लहरे, प्राय मैले पोस्ट गरे सि कसैले गर्दैनन । पूर्बिय समय ४ बज्नै लाग्यो। हेर्दाइ जाउ, कोइ आउँदैन दिन ढल्दै गए पछी ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-02-10 3:23
PM [Snapshot: 488]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल गर्दे मैले ठुल्दाइ - ठुल्दाइ आप भी क्या याद रक्खोगे की किस दिल वाले से पाला पडा था
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-02-10 3:58
PM [Snapshot: 498]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन म त आउछु भन्दा भन्दै यता उती अल्मलिये ! अरु कता लागे नि
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-03-10 8:07
AM [Snapshot: 532]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात चौतारी! होइन आज यो के भएको? सबै औतारिहरुलाई कसैले मुसाको लड्डु खुवाइदिएछ कि क्या हो? कि हिजो साइली र माइलिको मा अली बढी नै गएको थियो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-10 8:13
AM [Snapshot: 535]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमाया जदौ । ओह जिते ले एकाब्यानै खोक्न भ्याइ सके छ । बगलामुखी न गाको जिते ? बिस्ते त्यही होला । गणेश स्थान मा भिड हुन्छ, बगलामुखी मा आनन्द सँग देबी दर्शन गर्न पाईन्छ, मखुला ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-10 8:24
AM [Snapshot: 537]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम जिते अनी ठुल्दाइ बिहान बिहान देखी हल्ला गरेर सुत्नैद्या होइन गणेश स्थान गैसक्या हो सप्पै - म नी जान्नु पर्यो - धर्म कर्म नि गर्नु पर्छ बाबै - ल म पुण्य कमाउन तर्फ लागे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-10 8:51
AM [Snapshot: 544]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे , जिते । लहरे गणेश स्थान गए छ , त्यही भेर लरकी अहिले सम्म न मिले छ । बिस्टे लाई सोध त, मंगलबार गणेश स्थानमा लरकी हेर्न मनाही छ , हो कि होइन भनेर ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-10 9:03
AM [Snapshot: 547]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाहिने कुरा नी गर्नु पर्छ नी - गणेश दर्शन गर्न गा न ठुल्दाइ गणेश स्थानाँ त्यसै आरोप लाउने = के भा यो ठुल्दाइ लाई कलयुग भन्या एही पो रैछ त, धर्म कर्म गर्न जाँदा पनि आरोप लाग्ने - हरे प्रभु रक्षे गर
Last edited: 03-Aug-10 09:09 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-10 9:08
AM [Snapshot: 550]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-10 9:27
AM [Snapshot: 559]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वक्रतुन्ड महाकाय सूर्यकोटीसमप्रभ निर्विध्नं कुरुमे देवं सर्वकार्येसु सर्वदा जदौ ! जिते, ठुल्दाइ, लहरे लाई यो सोझो रिट्ठे को मंगलबारे गन्नुमय जदौ तथा तारेमाम ! गणेशथान जाने हरु ले मलाई चाँही यसो मोतीचुर को लड्डु ल्याइदिये हुन्थ्यो नि ! गन्नु भायलाई सम्झी सम्झी खान्थे !
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-03-10 10:05
AM [Snapshot: 568]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिते, ठुल्दाइ, लहरे र रिट्ठे लगायत जम्मै गाम्ले लाई मंगलवारे गणेशमय जदौ। धन्न आज चाही कमलादी गणेश सँग बासस्थान मै भेट भयो। गत हप्ता दु:ख पाको ले होला आज त बिहानै उठेर मर्निङ वाक गको रे। का सम्म पुगेर आइ स्यो त प्रभु भनेको त त्यो मुसा अली बिरामी परेको थ्यो, अझै राम्रो सँग तगडा भै सकेको छैन। तेसै ले तेल्लाई कती दु:ख दिनु भनेर असन सम्म मात्र पुगेर आको रे। बल्ल था भो, हाम्रो गणेश भगवान को भुडी किन न घटेको भनेर त। अब मर्निङ वाक जादा नि मुसा मा जाने रहेछन र पो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-10 10:14
AM [Snapshot: 573]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ नेप्चे ! लौ गणेश को बेन्ट्ली नै बिरामी परेछ ! हाहा अब तेसोभये ल्याम्बोर्घिनी किन्नी बेला भो गन्नु ब्रो ले ! के छ त नेप्चे खबर?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-10 10:25
AM [Snapshot: 578]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, नेप्चे । नयाँ नेपाल को यात्राको अन्तिम भाग पनि आइपुग्यो । आजै पढौं ताजै पढौं । बगेको खोला फर्किंदैन, अर्को भाग लेखिंदैन। तारेमाम ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-03-10 10:44
AM [Snapshot: 581]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taaremam!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-03-10 10:47
AM [Snapshot: 583]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gud mwarning chautaari -yans Taaremaam Thuldaai..baaki lai gannumaya jadau.. Bagalaamukhi pugera aiiyo...laam pani kum bhid pani kum..dui jana matra majja le darsan gariyo mataa ani devi ko...Thuldai ko kaaida biste lai faida.. aba ganesthan ta belki pakha jane ho... Lahare,Nepche,Ritthe ..ke cha naya naulo...
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-10 11:00
AM [Snapshot: 593]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बगेको खोला फर्किंदैन, अर्को भाग लेखिंदैन। तारेमाम । " बगेको खोला फर्किदैन नेपाल बन्द ले ठुल्दाइलाई पर्खिदैन तारेमाम भन्नु पर्ने मा अर्कै भाको जस्तो लाग्यो मलाई त ! सान बराजुले साझामा बिज्ञापन गर्न पाइदैन भन्या छन ठुल्दाइ त्यो चाडो मेटाइदीहाल्नु है फेरी ब्यान गर्देलान नि ! पून्टे बुढा तारेमाम ! बुढा ले आँखा सनक्क सन्काएर कल्लाई खोज्या हुन बुझे त मार्दिनु लौ ! बिस्टे ब्रो नि आज त फरररर औरेजी धसेर भागेछन ! जि ओ ओ डि गूड् चाँही बुझे अरु बुझ्या भये त ढरो ढर्म
|
|