Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 166023 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-08-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, सब आरामै होला केरे भन्ने मान्याछु!

ल बस्दै गरम, आफ्नो त आज त मर्या-धर्को (dead-line) छ, हाल-बेहाल छ!

 
Posted on 10-08-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारमाम् ठुल्दाइ अनी पुरे


के सोध्ने मलाई - मलाई नै थाहा नभा चिज को उतर मैले दिने ठुल्दाइ पनि -


चिया आज त पाडो कान्छो ले ल्याउछ भन्ने सुनेको है मैले


कान्छो त कतै देखिदैन त - कि पकाइरा हो


एसो चाँडो हात चलाऊनु पर्‍यो है - ढिला नगरौ


 
Posted on 10-08-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म खाँदै छु है चिया पुरी र तरकारी


अरु कोही छ खाने -



 
Posted on 10-08-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिया खाम सबैले


पाडो कान्छा ले लिया ल्याउदैन जस्तो छैन


Last edited: 08-Oct-09 10:00 AM

 
Posted on 10-08-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ ।
 
Posted on 10-08-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल बैरे सान पनि आएछ, तारेमाम् 


प्रशाद लिएर आको छ कि छैन


कि बाहिर को देवी लाई मात्र दर्शन गरेर आँखा शितल पारेर आको


 


 
Posted on 10-08-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, लहरे, बैरे अनी सबै "रे"


ढल्केको चिया
पल्केको लहरे
नचाहिने हल्ला
किन गर्छौ लहरे? 
 


 
Posted on 10-08-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला गर्ने मान्छे नै होइन म -  ठुल्दाइ हुँ र म


गरे पनि चाहिने कुरा गर्ने बानी छ आफ्नो त - ठुल्दाइ हुँ र म


 
Posted on 10-08-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे: तारेमाम ठुल्दाई, तास भिटिउला?  छर्का छर्का प्वाइन्स का!  



ठुल्दाई: तासमा आस गर्नु भनेको पैसाको नास गर्नु हो .   छर्का प्वाइन्समा हार्यो भने मर्का पर्छ. बरु लालीगुराँस डु ला?



 लहरे : ह्या--- लालीगुराँस उता ककनी तिर फुल्या छ ठुल्दाई, उतै हुँ



ठुल्दाई : फुलको कुरा गर्या भुलमा परेछ लहरे.  धुपको कुरा गरेको मैले त --



पुरे: म संग सिखर छ ल ठुल्दाइ  -- अनि यो लखतरान भएर कता बाट नी ब्यान ब्यानै?



ठुल्दाई: ईलाह्बादबाट आको भर्खर -- थाकेर हैरान भैयो, सुत्न गइयो अब आफु त.



पुरे: ए लहरे, हिंजो जिम्माल कहाँ तास खेल्ने थ्यो क्या रे नी हैन? के भो? 



लहरे :  के हुनु? लुटेर छोडे नी डाँकाहरुले.



पुरे: किन र के भो?



लहरे: सबै मिलेर खेल्या रे छन्. मलाई रातभरी राखेर तिहार पेस्की लग्दे. त्यै डाँकाहरुको खालबाट आउंदै छु अहिले. यता ठुल्दाई संग उधारोमा खेलम भन्या सुत्न हिने.



पुरे: को को थिए त उता खालमा?



लहरे: जम्मै सर्दारहरु थिए नी -- जिम्माल, बशंती, रिट्ठे, बैरे --



पुरे: अनि के गरे त?



लहरे: भन्या सुनीनस अघि लुटे भनेर?



पुरे: कसरी भन्या नी?



लहरे: अब आफु परियो सोझो मान्छे--- थाह पाईएन -- जिम्माल र बैरे एक पाटी रे छन्
बशंती र रिट्ठे एक पाटी.



पुरे: ए हो र?



लहरे: अनि के त? रिट्ठेले माल हेरे पछी मायाले त जे दिए पनि प्यारो आफुलाई भन्ने. --



पुरे: त्यो भन्या के  नी?



लहरे: के हुन्थ्यो? माया भन्या पान भै गो हार्ट शेप को  जे भन्या गुलाम. अनि बशंतीले पानको गुलाम च्याप्या च्यापेई.  



पुरे: ए खत्तम गरे छन् त --



लहरे: अनि फेरी बैरे माल हेरेर -- खै यसो घर बनाम भया -- केई झर्दैन भन्ने -- घर बनाउन ईंटा चाईयो, के भन्या बास्सा. ईन्टाको बास्सा माल. आफुले चै टाट भएसी बुझियो. बुझेसी कुरा उठाको सबै मिलेर निकाल्दे मलाई.



पुरे: बिजोग भएछ त --



लहरे: त्यै त -- माल फेरी यसो उसो गर्यो धेरै जसो सुरोतको सत्ता, चिडीको नहर,  अनि पानको चौका पर्ने. त्यो चै अहिले बाटामा आउँदा याद गरेको मैले. अनि ईन्टाको बास्सा  र पानको गुलाम त छदै छ.  बेला बेला चै म पनि स्मार्ट भनेर पानको गुलाम र ईन्टाको बास्सा च्यापेर बस्थे. अनि माल अर्कै हुने त्यै कि सुरोतको सत्ता, चिडीको नहर,  कि पानको चौका -- के भाको के --



पुरे: ए! ल त ल ब्रो म पनि अब लाग्नु पर्यो काम छ.



(पुरे जिम्माल कहा गएर ढोका ढक ढक गर्छ).



बैरे: लहरे! गाँठ लिएर आ हो तँ?



पुरे: गाँठ लिएर हैन गाँठ लिन आको. ढोका खोल.



(रिट्ठेले ढोका खोल्छ)



जिम्माल (अलिकति नोट दिदै) : ला पुरे तेरो भाग -- तैले त्यो सुरोतको सत्ता, चिडीको नहर,  अनि पानको चौकामा चिनो चै हरीप लाको हो ल --


************


 


स्वस्ती गरे है सबैलाई. 


 
Posted on 10-08-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो लोल


मुर्दार हरुले सत्यनाश नै पार्द्यो मलाई


जिम्बाल को नली खुट्टा


बैरे को भुँडी


पुरे को थुतुनो


रिट्ठे को जुल्फी


सबैलाई वास: लगाइदिनु पर्‍यो - क्या रेछ ल - मुक्का पन्जा को वास: ठीक होला के रे


अनी टाईम टाईम मा लात पनि खुवाउनु पर्ला असत्ती हरु


 
Posted on 10-08-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो।


हरिप गयो तासको खसोखास । बाङ्ग्या कथा कहिले पढ्न पाइने ?


जहाँ गए नि लहरे लौका हुने भन्या ? भाग्य नै यस्तो हो कि ? 


 
Posted on 10-08-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल प्रभो लोल, कामले तेल निकालिरा बेला एस्तो पढ्न पाइएछी त के चाइयो र, बडा मज्जा आयो, लहरेलाई लुट्नुको मज्जै बेग्लै, बरु कुरो एसरी फ्लाश गर्न नहुनी, दीप प्रभोले सिकाको मलाई त्यो चिन्न लाउन है, मैले केइ गर्या थेन। तर साची, बसन्तीको भाई रिट्ठे पो काँ गएछ त, उ सँग पनि पैसो लिनु थ्यो मेरो त, अस्ती रातो भाले लेर गा थ्यो, त्यो पैसोमा ब्याज लाउनी भे त राँगो नै आइसक्थ्यो, अझ द्या हैन बज्येले।

 
Posted on 10-08-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मुस्त प्रणाम गरें है सब्बैलाई, एकैछिनमा आउँछु (काम सक्यो भने!
 
Posted on 10-08-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



सप्पै ले एकमुष्ठ दिन थाले सि चौतारी सुस्त हुँदैन त गाँठे ।


 
Posted on 10-08-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा लहरे, सपैले  ठगेछ । पुरे पनि छुपा रुस्तम रहेछ

 नमस्ते...... सपै जाना आरामै?


 
Posted on 10-08-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे र स्याल हो स्याल


ब्वाँसो है हो हुन त


के छ साइली - के गर्दै हो


 
Posted on 10-08-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामले गर्दा नभ्याइरा भाकोले आउन्न भन्थानेर हेप्न खोज्या होला यो बज्ये लहरेले, टुँट गर्न पर्‍यो हो? मुलो, मैले कैले ठगेँ? त्यो त जिम्मालबा र रिट्ठे अनी उस्को दिदीले पो हो त, मैले टिरिक मात्र पो द्या, तिमी आँफै नबुझ्ने, अझ बध्ता जान्ने हुन्छ, काइँ नभाको मुर्खुट्टो काइँको!
 
Posted on 10-08-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्यारेलाल पुँइक्क - अझै बढ्ता हुन्छौ


अहिले तिम्रो त्यो नभा कपाल उखेल्नु पर्‍यो


भाको चार वटा बङरा नि खुस्काउनु पर्‍यो


यो  स्वाँठ लाई तssss 


 
Posted on 10-09-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, हिजोको चौतारी मलाई गाली गर्दै सकेको रइछ, तर आज त नयाँ दिन, नयाँ उमँगका साथ सुरु गरुम भन्ने मानेको छु

आज यता अली जाडो जाडो चिसो चिसो छ, तेइ भेट तात्तातो कफ्फीको चुस्किका साथ लेखिन्दै छ। सप्पैको दिन झक्कास रहोस्, लहरे तिम्रो पनि!

बस्दै गरम केरे

जय नेपाल

 
Posted on 10-09-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darsan gare hai ta
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters