हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बिगत केहि समय यता हाम्रो हबिगतको बारेमा अवगत गराउन नसकेको तर्कगत कुराहरुलाइ लिएर आज फगत हाजिरी जनाउन आएको छु। कार्य तथा यात्रा व्यस्तताले गर्दा यस्तो भएको भन्ने कुरा उल्लेख गर्दै सके सम्म केहि दिनभित्रमै पुन: पहिले भन्दा जोडतोडका साथ सहभागिता जनाउन आउने छु, तथा दूरभाष वार्तालापमा समेत सरिक हुने बाचा गर्दछु।
ल कस्ले खोज्ने हो आज गीतहरु? लहरे कता गो? रिठ्ठे र हर्के काका खै? चित्र बादुर मुखीया के छ? ल आज आभाष कुमार गंगुली का आफैंद्वारा अभिनित गीतहरु खोजम त
१) एक लडकी भीगी भागी सी-चल्तीका नाम गाडि २) हाल कैसा है जनाब का-चल्तीका नाम गाडि ३) नखरेवाली-न्यु दिल्ली ४) मेरे सामनेवाली खिड्किमें-पडोसन ५) केहना है-पडोसन
थाङ्कु थाङकु चित्रे। अचेल लहरे हराइगो, रिठ्ठे नि छैन, लु तिम्ले नै खोज्देउ बा गीतहरु।
अनि यता त ठिकै छ, तेतातिरा के छ नि? अस्तिन तेतातिरा मुन्छे जम्मा हुनि, भेला गर्नि भनेर सल्ला गर्या थेउ नि तिमेरुले के भो? अरु नि जम्मा भए कि तिमी एक्लै पर्यौ?
चित्रे पाट ले राखेछ अन्तरे दाई को फर्माइस ! ल ल ठीक छ ठीक छ लहरे त आजकाल गायब छ ! लहरे को लोप परे जस्तो छ यस्सो छाँट काँट बुझ्दा त ! ल अन्तरे दाई लहरे लाई ठीक पार्नु पर्यो है त
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.