[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 129937 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-11-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच!!!!

हर्रामि खोक्स गैराको रैछन्तनि!

लु सब चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र

च्वाँकहरुलाई बटारिएको आन्द्रै देखि हरिप नमस्ते ठोकेँ ल!!

चिप्स सोम इन्ट्रो पाउँ न ब्रो!
बात सुन्दा त पुरानो सुड्डा ग्याङको जस्तो छन्तनि! तर मोइले त फर्स्ट टाइम देख्यो हौ!
 
Posted on 01-11-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(:(
किन त्यस तो म रिसाही छु र? सप्पैले रिसानी माफ भन्छन बा:(
सुक्क सुक्क ..... रोइदेउ ?:(:(
 
Posted on 01-11-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर मा सोझोलाई पाएर फोहोरी रे,

हैन मीस, चम्चाले खायो भने मुख चुठन पर्दैन भने जम्मैले, यौटो सितो काँ बाट बाहिरै टासिएछ के, कस्तो खेदेका मलाई त, ल भै'गो अबदेखी त गमागम हातैले दन्काउँछु। अनि मजाले साबुन लाएर चुठ्छु। साबुन नभए खरानीले गर्दा नि हुन्छ हैन?

:D:D:D:D
 
Posted on 01-11-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारिस ब्रोले मुख नचुठेको रे???

" बाघको मुख खाए नि रातै नखाए नि रातै" :):)
 
Posted on 01-11-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस् अनि सबै विद्यार्थीहरु लाई । निश ब्रो चिलिम तान्ने हो, हरिप छ ब्रो, असली महादेव ब्रो ले अस्ती दिएको । कबिता सबिता र रमिता मात्र न फुरेरम सम्झना, कल्पना, बिपना, सपना नि फुर्ने खाल्को छ, त्यो केटा केटीहरु गफ न अल्झ सोम्, झ्याप्स् दिने अनि अनन्द् लिने।
 
Posted on 01-11-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरो गरो निश सोमले, मान्छे अल्ली ट्याबे भएनी कुरो त गज्जप को गर्छ हौ सोम :P:P
 
Posted on 01-11-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि ले कपि राइट् ला'रे छे क्याहो मैले हुउउउउउउउउउ गरेको रिसाइ अब क्यार्ने होला ताआआआआआआआअ। :(

तेइ भ'र त मुख् मा टेप् लाउछु भन्या नि, मुख् ले टाइप गर्ने भा'पो हैन? उता मिस नि दङ पर्ने क्या रे ।लौ सान्नानि कस्ति बाठि हो आँ गर्दा अलन्कार् बुज्छे।;-)

हरि अनि साबुन् पानि ले कुल्ला गर्नु है मुख मिस् ले फेरि मुख् भित्र नि चेक गर्नु हुन्छ ।:D

निश जिजु लाइ हरिप नमस्ते हाने ल।
 
Posted on 01-11-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच! राहुल सुड्डा! आबो असलि चिलिम तान्नु त पर्छ कि, तर राति मात्र तानुम होला! अस्ति बबाल तानेको कि, भरे जि.एफ लाई नै सुड्डि दख्यो मोइले! आम्ममामा त्यो स्याउ जस्तो गाला त चाउरि परेको को पो देख्यो मोइले झ्याप को सुरमा!

आपुइss! तित्स सालि यहिँ रैछ!

आम्माममा....तिमी पनि हर्रामि खोक्स दिने भएछन्तनि हौ! मुखमा टेप लाउने कुरा चाहिँ नगर ल? बबाल खोक्स दिनु पर्छ! :)
 
Posted on 01-11-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् रिसानी माफ पाम ताआआआआआआआअ तर यो "सुक्क सुक्क" भनेको के हो ? :)
 
Posted on 01-11-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्स, सुक्क सुक्क भनेको घुक्क घुक्क जस्तो हो। :)
 
Posted on 01-11-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुक्क घुक्क भन्या चै ठुलि ले सोध्नु भन्दा अगाडि नै भन्दिम् है व्हाँआँआँआँ गरेर मुख् आँ :'O गरेर नाक् को सिगान पुछ्दै रुने होइन कि बिस्तारै लुकेर रुने के :)
 
Posted on 01-11-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन निस् दाइ ताआआआआआआ यो घुक्क घुक्क भनेको चाँही के हो नि ?
 
Posted on 01-11-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन निस् दाइ ताआआआआआआ यो घुक्क घुक्क भनेको चाँही के हो नि ?
 
Posted on 01-11-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्तारै लुकेर रुँदा नाकको सिगान् पुछ्न नपाई हो तितौरि?
 
Posted on 01-11-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तपाईं सारो बिजी जस्तो छ नि ताआआआआआअ?
 
Posted on 01-11-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्तारै लुकेर रुँदा नाकको सिगान् पुछ्न नपाई हो तितौरि? :P:P:P
 
Posted on 01-11-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-11-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली पनि सारो बिजी जस्तो छ नि ताआआआआआअ?
 
Posted on 01-11-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले नि झुल्के छ हाम्रो गाममा । तारेमाम है । चिलिम को बानी छ कि छैन, नत्र हाम्रो नि ग्याङ्ग छ, महादेव गुरुप ।
जीवन जगतको माया मोह छलकपट बाट स्वर्गिय आनन्द प्राप्ती गर्नु छ भने चिलिम भरउं ।
महादेव भन्नु हुन्छ, स्वर्ग पनि यही छ नरक पनि, यही ।
 
Posted on 01-11-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच्
हरिप खोक्स् दिने है सुड्डा, सुड्डी, भुरा भुरी हरु
आफ्नु सुत्ने बेलामा सुड्डा सुड्डी हरु हरिप गफ चुटीरने के चौतारीमा आर अन्त हल्ला ले हो सुत्नै नसक्ने के ।
सबैलाइ नमस्ते ठोकेँ ल ।
ठुल् ब्रो के छ हो खबर ? खोइ हामि पनि येसो तानम ल । बबाल दिन्छ रे नि फेरी ।

हाम्रो निश् पाटा कता लाग्या हो ?

ठुली को के छ नि खबर ?

आजकाल त चित्रे ब्रो र ग्वाँचे ब्रो नि हरिप बिजि छ जस्तो छ नि त हो ?

यो चिप्स् ब्रो चिप्लेढुङ्गा तिरकै पर्यो कि क्या हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters