shekhar143
Replies to this thread:

More by shekhar143
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shekhar143
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Returning back to Nepal was a good decision

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 20076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-17-22 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I am loving it. I fee very free from rat race and feels home! Living abroad was like a bird in a cage for me.
 
Posted on 04-17-22 9:16 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

🕉🕉🕉🕉🕉🕉🕉
Parameshwor , Shekhar pandit lai aba sadh marg dekhayi dinus
 
Posted on 04-18-22 11:30 AM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शेखरजी,
अब नेपाल पुगिएको छ, हैन, अब तपाईंले भने अनुसार गाँउमा गएर गाइ-बस्तु, भेडा-बाख्रा पालन गर्न चै कहिले देखी शुरु गर्ने हो कुन्नी? अब त अमेरिकाको स्टोरमा काम गरेउन्जेल मेक्सिकन र कालीसँग यौन संपर्क गरे जस्तो सजिलो चै नहोला नि है? कतै अमेरिका बाट एड्स त लगेर जानुभएन नत्र त आपत हुन्छ।

 
Posted on 04-18-22 3:25 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raam Raam Raam k bolya ho yo ben boka le .
 
Posted on 04-19-22 11:16 AM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझामा आएपछी टण्ट नमारु भन्दा भन्दै कहिले काही कुनै अजिप अजिप साझाबासी देखे पछी चै टण्ट मार्न मन लागिहाल्ने रहेछ। अब कोही सनकजस्तो साझाबासी आएर मैले के बोलेको हो यस्तो भनिहाल्छन भनेर यहाँ मैले केही शेखरजीले पास्टमा देखाउनुभाको चर्तिकला पोस्ट गर्दैछु, पब्लिक शेमिङ गरेको हैन तर वहाँले आँफै भनेको कुरा देखाउने जमर्को चै गरेको हो। मान्छेले बोल्नु, लेख्नु अघी चै सोच्न पर्दो रहेछ, मेरो आशय तेही हो।








म सिरियस्ली जान्न चाहन्छु यदी शेखरजीले नेपालमा भेडा-बाख्रा पालन गर्न शुरु गर्नु भो होला कि नाइ।

यो पनि पढौ उहाको कठै बरा लाग्ने मोनोलोग। के हो यस्तो? 






Last edited: 19-Apr-22 11:50 AM

 
Posted on 04-19-22 11:56 AM     [Snapshot: 596]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन्नेडिक्ट ज्यू,

कति पछि साझा मा लग इन गरेको, मौसूफ को नौटंकी अझै जारी रहेछ, तपाईं कुरो चाहीं पुलिट्जर् पाउने जस्तो गर्नु हुन्छ तर मुजी धाउनुहुन्छ मुजी साझा, तपाईं को कुरो बुझे मरिजाउं.

एउटा गोपनीय कुरो - शेखर१४३ पनि म नै हो. हे हे हे!!!
 
Posted on 04-19-22 1:07 PM     [Snapshot: 644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो अण्डीजी,
सलाम नमस्ते, कता बेपत्ता हो हजुर? कतै मेरो कठोर बचनले कतै डीप्रेशनमा जान भएन नि? तपाईंको अतीरन्जित भाका-नभाका यौनका रसिला जेपीटी कथाहरु पढ्न नपाको पनि जुग भएछ।

अब जाउ तपाईंको आरोप र सिक्रेट रहस्य उद्घाटनको बारे:

# एउटा ज्ञानको ट्रीभिया दीहालु, return र back कहिले सँगै युज हुन्न हजुर। या त returning मात्र या coming back युज गरिन्छ हजुर। तपाईंको english कत्तिको धाँसु छ भनेर मलाई भलिभाती थाहा छ हजुर, सो यस्तो टाइटल तपाईंले लेख्ला, मलाई १००% मा १% पनि विश्वाश छैन ल।
# शेखरजीको लेख्ने तरिका र हजुरको शुभ कलमबाट लेखिएका अश्लील रासलीलाका ताना-बुना हेर्दा धेरै फरक छ हजुर, कम से कम मलाई चै थाहा छ शेखर तपाईं हैन भनेर, बरु यहाँ अर्को साझाबसी छ जसको चै लेख्ने लवज तपाईं सँग मिल्दैछ, नाम नभनौ, हेरौ कती दिन चल्छ यहाँ नौटन्की।
# म के नौटन्की गर्नु हजुर? नौटन्की त तपाईंकै होला नि। कुरो पुलिट्जर पाउने भएर बाहिर कसैले पत्याएनन तेसैले साझाहुदो आईन्छ नि हजुर। रङ बिरङका मान्छे हेर्न नि हजुर।

 
Posted on 04-19-22 2:01 PM     [Snapshot: 682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko torpay aayo balla underwear . Oyii gada kaha mareko thiyis haija ??
 
Posted on 04-20-22 11:52 AM     [Snapshot: 898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनेडिक्ट भाइजान,

फुर्सद भएन, त्यसैले उपस्थित हुन सकिन, त्यसकारण क्षमाप्रार्थी छु, अब तपाईं को वचन ले म डीप्रेस्ड हुनु भनेको मैले हस्तमैथुन गरेर इन्दिरा जोशी प्रेग्नेण्ट हुनु जस्तै हो, त्यसैले डु नट फ़्ल्याटर योरसेल्फ, कसले कसको बाजा बजाएको छ भन्ने कुरा साझा वासी हरु लाइ थाहा छंदैछ, फेरी कति लामो जवाफ हौ? तपाईं को मस्तिष्क मा मेरो कति हैकम रहेछ भन्ने कुरा यसै बाट जाहेर हुन्छ, एनिवे गरि खानुस.
 
Posted on 04-20-22 2:57 PM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्डीजी,
लाज पचाएर लुसुक्क परेर साझा आईवरि कोही बोल्न त तपाइबाट सिकोस हो। हजुर, तुरुपको एक्का त मेरै हातमा अझ सुरक्षित छ होला है।

 
Posted on 04-21-22 8:43 AM     [Snapshot: 1166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह माइ गड, कुन तुरुप को कुरो गर्या? निकाल्नुस न म पनि हेरम, मेरो लास्ट नेम गलती ले एकचोटी पोस्ट गरेको थिएँ, त्यो हो भने मलाइ बाल मतलब, फेरी मैले तपाईं को यत्रो बेइजत्ती गर्दा पनि तुरुप को एक्का अहिले सम्म ननिकालेर के घण्टा हेरेर बसिरा??
 
Posted on 04-21-22 2:39 PM     [Snapshot: 1257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काठमाण्डौं छाडी गाउँ तीर कालिज पालन तथा होमइस्टे सन्चालन


https://www.youtube.com/watch?v=N9yuxxSqxIA&t=661s


 
Posted on 04-21-22 3:02 PM     [Snapshot: 1276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम, लुगा , बोलीचाली बाट ठुलो हुने र बनाउने चलन हामी नेपालीको छ | फेसबुक मा लाइक आए पछि झनै देखावटी पन बढेको छ | होच्याएर बोले पछि आफु श्री ३ महाराज हुईञ्छ भन्ने मानसिकता बोकेका बोका हरु छ्यास्छ्यास्ती साझा तिर छिरेका छन् | यो साझामा जसले जे भने पनि भयो , आत्म हत्या गर भनेर लेख्न पनि पाइञ्छ र लेखि सकेका छन् |

हाम्रा बाउ आमा र सामाज र समाजका भरौटे हरुले परिश्रम गर्नु पर्छ को सट्टा छोटो, चाडो र साजिलो उपाय मात्र सिकाएका छन | परिश्रम गर्नेलाई हामि हेय गरछौ |

"उध्योगे बसते लक्ष्मी" सबैले बुझेका भए पनि परिश्रम गरेर स्यानो हुईने डरले कोहि पनि अघि सर्ने होइन् बिचार सम्म पनि आउदैन यिनको दिमागमा तर दिन रात छोटो र चाडो कमाउने धुन लागि रह्न्छ |
गाई भैसी बोका बाख्रा पालन पनि पेशा हो , सम्मान ले हेर्न सिक र सिकौ | चुर्नलाल तिमि सालीको चाक तिर नै रामाउ र उतै छाडा लेखाइ गर |

 
Posted on 04-21-22 8:42 PM     [Snapshot: 1356]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगनजी,
तपाईंलाई जवाफ दिदै।
हेर्नुस्, मैले नेपाल गएर भेडा बाख्रा पाल्ने, गाई बस्तु डुलाउने काम सानो हो, यस्तो काम गर्ने मान्छे सानो हुन भनेर कहिले भनिन। तपाईंको कट्टु तिवारीले भने जस्तो बर्गर फ्लिप गर्दा गर्दा फेक IT रेजुमे बनाएर काम गर्ने यस्तो उस्तो भनेर कहिले अरुलाई भनिन। काम भनेको सानो ठुलो हुन्न। कसैले बर्गर फ्लिप गरेर पसल नखोले हामीले कसरी बर्गर खान पाउने? कसैले भेडा बाख्रा नपाले हामीले कसरी मासु खाने? दसैं तिहार कसरी मनाउने? हजुरले भनेको साचो हो, परिश्रम गर्नुपर्छ र गर्नेलाई हेय दृष्‍टिले हेर्न हुन्न तर यसो भईराको भने हुन्न। तपाईं मलाई सोध्नुस् मैले कस्तो कस्तो काम गरिन होला, कतीपटक आफ्नै नेपालीले समेत आफ्नै अगाडि अन्डरएस्टिमेट गरेनन होला त? तपाईंको दोस्त कट्टु तिवारीले भनेको सुनुहुन्न? श्रीमतीले यु ट्युब हेरी हेरी अटोमेशन सिकेर कमाको पैसा ($५०-६०,००० प्रती बर्ष, एक्जाक्ट बिर्सें, आँफै पत्ता लाउनुस्) पनि जाबो पैसा रे। अब भन्नुस् परिश्रम ठुलो कि पैसा ठुलो यहाँ? अनी जो मान्छेले आफ्नै श्रीमतीलाई रेस्पेक्ट दिन सक्तैन कामको मामलामा, उनिहरुलाई चै के भन्नुहुन्छ नि तपाईं?

मैले कहिले नि मान्छेलाई उसले गरेको कामले तौलेको छैन। शेखरजी ले जे काम गर्नु भयो, जे काम गर्नु हुन्छ अमेरिका हुँदा, नेपाल हुँदा मलाई केही फरक पर्दैन। मेरो टण्ट उहाले भनेको स्टेट्मेन्टको बारेमा थियो हो। मैले भेडा बाख्रा पालेर शेखरजी सानो मान्छे हुन्छ, उहालै हेयको दृष्‍टिले हेरौ भनेर कहिले भनेको छुइन। पहिलो कुरा त मलाई उहाले लेखेको कुरा माथि नै शन्का थियो, जो मान्छे १८-१८ बर्ष अमेरिका बसेको छ, उसले यस्तो बक्त्यब दिदा हामीले कसरी पत्त्यौने? लौ भन्नुस्। उसै त शेखरजी स्टोर हुँदा के के चर्तिकला गरे भनेर शानका साथ भन्नुहुन्छ, त्यस्तो मान्छेले नेपाल गएर गाई पाल्छु, भैंसी डुलाउछु भन्दा पत्त्यौन मिल्छ लौ भन्नुस्। भनेको कुरा पनि विश्वाश गर्न लायक त हुनुपर्‍यो नि, मैले पहिले नै भनिसके, कि त उहा नेक्स्ट महाबिर पुन हुनुपर्‍यो कि त अर्को रबी लामिछाने, बोल्न मन लाग्यो र लेख्न मन लाग्यो भनेर जे पनि लेख्ने? अनी त्यस्तो कुरा पत्त्याउने तपाईं चै कस्तो मान्छे नि?
Last edited: 21-Apr-22 08:42 PM

 
Posted on 04-21-22 9:28 PM     [Snapshot: 1378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बेन्दित् भन्ने मान्छेले मलाई ह्याराश गर्न कुनै कसर बाँकि राख्ने भएन . लोगन लाइ दिएको उदहारणमा पनि मेरो नाम मेरो श्रीमतीको नाम , मेरी श्रीमतीले गर्ने काम सबै जोड्न भ्याई सकेछ . मेरी केहि सब्दलाइ तोर मोर गरेर पुरै अर्थको अनर्थ हुने गरि बाख्या गरेर मेरो चरित्र हत्या गर्ने प्रयास भयो .

मलाई त जे भने पनि हुन्छ तर शेखर भन्ने मान्छे लाइ लास्ट बुल्ली गरेको छ , पाखे गवार , भैसी गोथालो आदि इत्यारी सारा भन्न भ्याई सकेछ . अरुले नोटिस गरे कि गरेनन घुमाउरो सब्दमा शेखरको अन्ग्रेजीको नि बिल्ला हानेको छ र येस्ता मान्छे अम्रिकामा काम छैन नेपाल फर्के नि हुन्छ भनेको छ .
लोगनको तपाई प्रतिको गुनासो जायज छ . तपाईले सार्बजनिक रुपमा सेखर संग माफी मागेको राम्रो हो . धेरै घमण्ड गर्दा तापको आवस्था नि माधब कुमार नेपाल ( माकुने ) को जस्तो होला
 
Posted on 04-21-22 11:20 PM     [Snapshot: 1430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्टुजी,
मैले तपाईंको कुन स्टेट्मेन्ट तोड-मरोड गरे, प्रुफका साथ् राखेर कुरा गरौ होला हो। मैले शेखरजीले के भनेका थिए पास्ट्मा भनेर देखाउन माथि हेर्नुस् के के जड्डोजहड गरे, याद गर्नुस्। Don't tell , show भनेर मैले उहिले ईंग्लिश कम्पोजिशन क्लासमा बुझे हो। भनेर हैन देखाएर कुरा राख्नुस्। मैले तपाईंले भनेको के कुरा बङ्याएर भने? तपाईंले त हो श्रीमतीको कमाइ जाबो भयो तपाईंको $१५०,००० पर इयरको अगाडि भनेको, मैले भनेको हो र?? अजिप छ बा। तपाईंको चरित्र जस्तो छ, तेस्तै उत्रिन्छ यहाँ, मैले केही गर्नु पर्छ र, तपाईंलाई weird flex भनेर आरोप लागिसकेकेको छ, तेसको अर्थ बुझेन भने गुगल गर्नुहोला ल। तपाईं आँफै आएर मैले यती कमाउछु र उती कमाउछु गर्ने, बर्गर फ्लिप गरेर फेक रेजुमे बनाएर IT छिरेको हुँँ र म भन्दै आफ्नो बढाइ चढाइ गर्ने अहिले चै मैले चरित्र हत्या गर्ने प्रयास गरे रे। धत्त के हो यस्तो?

मैले शेखरजीलाई कहिले पाखे भने? कहिले गवार भने? कहिले गोठालो भने? के के सोचिबस्दो हो यो मान्छे? १८ बर्ष अमेरिका बसेको मान्छे, $४५००० वा बढी क्रीप्टोमा पैसा हालेको मान्छे कुन एयाङलबाट पाखे, गँवार होला हो? मलाई आँट आउन्न यत्रो पैसासँग खेली बस्न, अनी भन्नुस्। पाखे, गवाँर हुदो हो त शेखरजी यस्तो गर्नुहुन्थ्यो होला? पाखे, गवाँर हुदो हो त स्टोर आएका मेक्सिकन, कालिसँग यौन्-संपर्क राखी बस्नु हुन्थ्यो होला त? अजिप छ बा। वँहा त हामीहरुको पनि बाप को बाप हो हजुर।

मेरो भनाइ यत्ती थियो कि, १८-१८ बर्ष अमेरिका बसेको यहाँको सुख- सयल देखेको मान्छेले नेपाल गएर गाँउमा गाइ-बस्तु पालन गर्छु भनेको पत्त्यौन सकिएन मात्र हो, अनलेस वहाँ कुनै ठुलो भिजन भाको "महाबिर पुन" या बिशिस्ट प्रतिभाको धनी "रबी लामिछाने"। हुनुपर्‍यो नि विश्वाश गर्ने ठाउँ, स्टोर हुँदा रङेली मनाको, यस्तो गरेको उस्तो गरेको भन्ने, (छुटाउनु भाको हो भने फेरी माथिको कट पेस्ट पढ्नुस् हजुर) अनी तेस्ता सोच भाको मान्छे ले चै नेपाल गएर के नै बिताउला र भन्ने मेरो भनाइ। बुझ्नुभो? अब त शेखरजी खुदले या त खण्डन गर्नु पर्‍यो अनी भनेको कुरा प्रुभ गरेर देखाउनुपर्‍यो, नत्र त तेही हो। हात्ती आयो हात्ती आयो, फुस्सा।

मैले यस्तो मान्छे अमेरिकामा काम छैन गए हुन्छ कहिले भने? तपाईं चै लोगनजीको चेला भर हो कि के हो, सबै कुरा उल्टो उल्टो बुझ्ने हो। जो मान्छे १८-१८ बर्ष बसेर करेक्ट ईंग्लिश लेख्न, बोल्न सक्तैन भने त्यस्तो पथेटिक मान्छे लाई के भन्ने? लौ भन्नुस्। अरु कुरामा चै कत्ती न अगाडि छु भन्ने अनी ईंग्लिश बोलेको सुन्यो भने चै आँफैलाई लाज लाग्ने। हुन त तपाईंको ईंग्लिश सुनेर पनि मलाई तेस्तै भाको थियो। तेसैले मैले बार बार सोध्ने गर्थे, तपाईंले साचै पी यच डी गरेको हो र भन्या भनेर। मैले तपाईंको ईंग्लिशको चै साचै बिल्ला गरेको थिए एक पटक तर मलाई के फील भयो अन्तमा भने, अब कसैले, १८ बर्ष बसेर या पी यच डी गरेर नि केही लछारपाटो ल्याउन सक्तैन भने किन बिचराहरुलाई बिल्ला गर्ने? यसमा उनिहरुको के दोष होला र? कसैको अब सिक्ने, सम्झने छमता नै तेती होला नि, अब के भन्ने? तर यो भनिरहदा मेरो ईंग्लिश खतरा छ भनेको हैन, म भन्दा राम्रो बोल्ने हरु छन, थिए जस्तो अण्डर्वेयर, नास्, मंगले आदी।

तपाईं कती लोगनजी को फ्यान होला हो, मलाई धेरै पटक लाग्थ्यो तपाईं लोगनजी कै अर्को अवतार हो, अब यो कुरा चै या त लोगनजी या तपाईंलाई थाहा होला, लोल। शेखरजी सँग सार्वजनिक माफि रे? रियल्ली? मैले यस्तो अपराध नै गरेको छु र भन्या? मैले घमण्ड के गरे? मैले जे देखे, सुने, मैले तेही भने हो, कुनै तोड-मरोड गरेको भए, देखाउनुस्, प्रुफका साथ अनी कुरा गर्दै गरौला हजुर। मेरो बोली काट्नुछ भने यसरी भनेर मात्र त नहोला महोदय।

 
Posted on 04-21-22 11:39 PM     [Snapshot: 1445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mathi ko boko bennedict ko , logan haiza ko , underwear kharani ko kaam nai yehi ho … Aru lai hochhayera , harass, garera aafno jindagi bitaunay. Yini haru jasta daaamna haru lai ho udera ghumera ek ek kick hanna mann laagcha Tyo oani naak ko dhaaadi bachiney gari.
 
Posted on 04-21-22 11:47 PM     [Snapshot: 1453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनक बाबु अनी तपाईंले भनेका कुरा, तपाईंले दिनुभाको थ्रेट चै के हो नि? त्यो पनि ह्यारेसमेन्ट भएन र? नाकको डाडी भाचिन्ने गरेर फ्लाई किक त तपाईंले देको देइ होला हो। आफ्नो आङमा भैंसी हिंडेको चै नदेख्ने अर्काको चै जुम्रा समेत देख्ने? यो त भएन नि बाबु।
 
Posted on 04-22-22 1:26 AM     [Snapshot: 1489]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-22-22 11:09 AM     [Snapshot: 1557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा छिर्ने भद्र सज्जन बृन्द , केहि पढन लायक लेख छन कि भनि छिर्ने हरु, कहिँ लडन भीडन पाइन्छ कि भनि छिर्ने हरु, समय काटनकै लागि छिर्नु हुने महानुभाब हरु, साझामा हुँने दंगल को बाह्र मजा झैँ मजा लुटन छिर्ने हरु अनि भगौडे श्रीमतीका बोका बनेका चुर्नबहादुर हरु मा म पनि एक हु | ७ / २४ घर बसी मल्टि टास्किंग मा साझा पनि चियाइञ्छ | यो चिहाईमा चुर्नबहादुरको च-खेल मा जबाफ नदिई नहुने भए पछि फ़र्काउनै पर्यो - यो चक्रब्यु मा गुमाइ फिराई ल्याउन उत्तेजित अबम निच शब्दावलीको प्रयोगले आफु पनि दंगाल उत्रिनु परेको बेला मन मस्तिस्कमा किन यसरी समय बिताई गरिदै छ को उत्तरमा सामाजिक संजालको प्रमुख गुण नसालु बनाउने कारण नै रहेको निस्कर्ष मा पुगे |
साझाका सदस्यहरुलाई एक पल्ट जुन कारणले चिनिन्छ त्यसलाई आधार बनाएर बाउको नाठो / भिनाजुको नाठो ठानी बस्नु हुदैन र आफुलाई यस बाट टाढा बस्ने प्रयास मा छु |
साना तिना घटना लाइ २ - ४ लाइन मा ढाल्ने प्रयास गर्छु भने कहिले काही बकबासी कुरा पनि राखीए होलान |
बेनी ब्रो को कमेन्ट लाइ हिजै जबाफ टक्र्याउन लागेको थिए पुरा गर्न सकिएन |
मैले खाओ-बादीको युटुब को आधारलाइ लिएर लेखेको थिए | लेखाइको प्रमुख आसय कामले ठुलो र स्यानो हुने र बनाउने कुरा हाम्रो देशको कु-वृत्ति लाइ जन्मना साथ् होईन गर्भ देखि नै बोकेर जन्मेका छौ | अरुले देखे लाज र स्यानो हुने मानसिकता नेपालमा बस्दा मात्रै देखिने तर विदेशमा भने चर्पी पुछेर बस्न तयार र पुछी पनि रहेका छन् | यो मानसिकता बाट मुक्ति पाउने आधार को खोजि ७ - ८ कक्षा देखि नै तर आफै भगौडेमा परियो यानी बिदेसीइयो | मेरो भाइ लाइ सब्जी लिन पठाउदा के के ल्याउने हो त्यो लिस्ट भन्दा पहिले sports bag को खोजीमा हुन्थे र नपाएको खण्डमा स्कुलको पढाइ को बहाना बनाउन पछि नपरेका घटना अझै ताजा छन् , यिनै हुन् Made in America को rayban चस्मा खोज्ने , ५० डलर दिएर पन्छ्याए | मागी मागी घ्यु भात खोज्ने हरु को कमि छैन भने अरुले गरेको उपलब्धि गरेको देखेर इर्स्यालु भै बस्ने तर आफु भने पानि पनि सारेर खान नसक्ने हरु को कुनै कमि छैन | भतिजो ले दुई चोटी rejection भए पछि अब अस्ट्रेलिया जाने चक्कर जागेको छ | पढाइको लागि के के तयारि गर्नु पर्छ भन्दा पनि त्यहा गए पछि गाडि त भै हाल्छ भनि ड्राईभिङ्ग सिक्दै छन् भनेको सुन्दा चिया सम्म पकाएर खान नसक्नेलाई दाल भात पकाउन सिकाए बेस हुन्थ्यो कि हुदैन पाठक बर्गले के भन्नु हुन्छ ?

बेनी ब्रो : म सनाकलाल जस्तो चुर्णबहादुर बन्ने कुनै मानसिकता छैन र धागो संग मात्र सिमित हुने कोसिस भए पनि मानब मलमुत्रमा बाकट हान्नेले तानी राख्दा उनीहरु कहा डुबेका छन् भनि बिर्सनु भनेको " रिसाएको पण्डितले जाने सुनेको सबै शास्त्र बिर्संछ" झैँ हो | अमेरिकाको १५ - २० बर्सको आम्दानीले कति बर्स टिकाइ होला अन्दाज गर्न सक्दिन तेस्मा पनि ब्याज मात्रले जिबिका गुजार्न बाउ बाजेले बनाएको घरमा बसेको अबस्थामा र छोरा छोरी नभएका र अबिबाहित बस्ने लाइ चै पुग्ला कि ? पुरानो हिसाब मा खेतिपाति र गोठ ( आसाम र बर्मा पुगेका नेपालि सम्मले गरेका ब्यबसाय तेही होईन र) ? बोलि चाली देखि लेखाइमा उदाहरण मा बस्तु पालन आउने भएको ले प्रयोग भएको र हुने शब्दलाई लिएर एसले मलाइनै ताकेर तिर हान्यो सम्झनु चै अगुल्टाले हानेको कुक्कुटमले बिजुली चम्किएको देख्दा तर्सिएको होकी लाग्दै छ |

माफ गर्नु होला : कथा पढन छिर्ने हरुलाई पनि मध्य नजर गरेको कारण लम्बिएको हो | सुद्दा सुद्दी चै आफैले गरेर पढ्नु होला | जहा सम्म लाग्छ roman nepaali मा लेखिएका कुरा पढ्न जस्तो गाह्रो न होला | मलमुत्रका बासि हरु अरुलाई आमाचाक्ली गरि लेख्नु पर्दा "randikobaahna" लेख्ने ले देबनागरिमा लेख्दा सबैका आखा लाग्ने हुनाले बाठो पाना देखाउछन् |
yahikuraa laai roman nepaalimaa khekheko bhae padhnu hunthyo ki hudain thiyo . yo romanma lekhieko kuraa bujhnu bhayo ??


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters