haku is back
Replies to this thread:

More by haku is back
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो ढुक्कुर सानो छ :(

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 31341 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-27-21 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पीपी सानो भएर मलाई ज्यादै परेसनी छ , पौने ३ इञ्च मात्र छ । यो मेरो पुरानो रोग हो टर जिन्दगिको अरु समस्याहरुले गर्दा एटा टिर मैले धेरै ध्यान दिएन । टर ऐले तेही पुरानो समस्या फेरी मेरो अगाडी पहाड भएर उभिएको छ ।

छिमाबू, भएको के भन्दा मेरो एकजना पर्वते केटि ( मेरो घराँ बालमा बस्ने) संग ढ़ेरै इलु इलु परेको थियो । मैले उसकै कोठाँ धेरी चोटी उसलाई वजाको छु । पहिलो चोटीनै उसले मेरो ढुक्कुर ट कति सानो भनेर गुनासो गर्यो । म आफै लाइ inferior complex भएर ल्याएको बेलाँ उसले तेसो भन्दा म ट झनै परेसान भयो अनि जिन्दगि भर बिहे नगर्ने कसम खायो । टर त्यो "खेनी" मैचा ज्यादै मनकारी रैच । उसले मलाई " टेरो ढुक्कुर सानो भए नि मन ठुलो छ हाकु ,म टलाइ छोर्दैन , नडरा " भन्यो । तेसपछी उनि संग मेरो डीप लप चलि रह्यो, कैले उसको बेडरुममा कैले भान्सां उसको र मेरो प्रेमको कथा लेखि रह्यो ।

एक दीन उसको कोठामा उनि संग रंगरेली गरि राखेको बेलाँ उसको बाउले रंगे हात समात्यो । छिमाबू खेचाले मलाई मुखमा knock out shot हान्यो , मैले ट तारा पनि देख्न नपाई knock out भयो । २ घण्टा पछि होस् आउदा म लुभुको जेलमा पो थियो । माम्पखा खेचा ट अनुसन्धान बिभागको पुलिश पो परेछ । मेरो होस् खुले पछि मलाई " मूजि ज्यापू, मेरो छोरि संग दिवुसै रंगेली गर्ने "भनेर गोर्खे लौरी हान्न थाल्यो, एस्पाली चै मैले राम्रै संग ट़ारा देख्यो ।

पछि मेरो बाऊ आमा लाइ बोलाएर खेचाले मेरै अगाडी उनीहरु लाई नराम्रो संग थर्कायो । मलाई आतंककारीको बिल्ला लाएर मेरो लास गायब पारि दिन्छु भन्यो । त्यो बेला माओबादी द्वन्दकाल भएको कारण मेरो बाउ आमा ज्यादै डरायो अनि खेचा संग हार गुहार गरेर मलाई विदेश पठाउने सर्तमा ३ दिन बाद मलाई जेल बाट निकाल्यो । छिमाबु, येसोरी मेरो अमेरिका यात्राको रेखा कोरेको हो ।

खेचा र उसको छोरिले हाम्रो घर छोड्यो र म यता आए पछि मैले उसलाई FB मा ब्लक हान्यो र मैचा संग केहि महिना बोलेन ।
तर माम्पखा चोखो माया मार्दै मरेन। हामी बीच माया फेरी झाँगिदै गयो, कालान्तरमा खेचा पनि पुलिस बाट अवकास भयो मैले पनि tps पायो ।

मेरो मोटो बुद्धि भएको कारण मैले राम्रो नोकरी पाउन सकेन र मेरो GC भएन , त्यो TPS को आस पनि अब सकियो । छिमाबू, यो TPS ले यहाँ बसुन्जेल बस्न दिन्छ तर अम्रिको छोडेको पल नै इल्लिगल हुन्छ, नत म नेपाल जान सक्छ नट मैचालाई बिहे गरेर अम्रिका ल्याउन सक्छ, उमेर धेरै छिप्पि सक्यो अब मैले मैचालाई let go गर्नु पर्छ र मैले नि यहा कोहि खोज्नु पर्छ , मैचा सायद अरु कोहि संग बिहे गरेर अस्ट्रेलिया जान्छे होला ।

म पनि अब अरु कोहि संग सम्बन्ध अघि बढाउने सोचमा छु, टर आफ्नो समस्या पहाड जस्तो भएर मेरो अगाडीको बाटो छेकी बसेको छ । कोहि केटि संग बोल्ने अनि सम्बन्ध अघि बढाउने हिम्मत जुटाउन सकेको छैन । त्यो खेनी मैचा जस्तै " चिन्ता नगर हाकु, ढुक्कुर सानो भएर केहि हुन्न, मन सानो हुनु हुन्न " भन्ने कोहि आउने झिनो आसमा जिन्दगि जुगारी रहेको छु । :(

 
Posted on 09-27-21 5:58 PM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Ma bhayeko bhaye aafnai dhukkur karauti lyara kaati dinthhey. K kaam tyo toosa jatro dhukkur Ko
 
Posted on 09-27-21 6:17 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Haku patloong saas rahunjhel aas baaki rahancha. Taile yo mahina bhitra ramro khabar sunna paunay chas. Tathaastu.
Ani arko kura ti nani lai kasaile welcome to the goodnight na gare samma aafno hope ma haar.
Hindi ma euta bhanai cha ni
Jab tak shaadi nahi huwa
Naa teri
Naa meri.
ॐ सर्वे भवन्तु सुखिनः।
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु।
मा कश्चित् दुःख भाग्भवेत्॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
 
Posted on 09-27-21 8:12 PM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Babucha tero dukur ko lagi aushadi khayera bada. Tero gf lai santoosti chaiyema mero ma patha, mero 7-9 inch cha
 
Posted on 09-28-21 1:12 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त मलाई अनुमान छ यो मान्छे को हो भनेर तर त्यो कुरा पछी गर्दै गरौला।

यहाँ कही फ्याक्ट चेक गर्दैछु, हाकुजी मलाई माफ गर्नुस्।

# तपाईंको काठमाडौंको रैथाने नेवार हुनुस या ललितपुर, भक्तपुरको, कुनै पनि नेवार जातिले लेख्दा खेरी "त" र "ट" मा बोल्दा जस्तो गरी लेख्छन भनेर मलाई एक रती त के आधी को आधी पनि विश्वाश छैन हो। "टलाई मैले भनेको टर टैले सुनेर ल्याएन" बोल्दा सुनिएला, लेख्दा तेस्तै लेख्छन? रियल्ली? यो बेकामको नाटक नदेखाउनुस् हजुर।

# माओवादी द्वन्द-कालको समय भनेची त सन २००० - २००६ या अघी हुनु पर्छ, त्यो बेला त टी पि एस थिएन हैन, यत्रो १५-१६ बर्ष हाकु जि कुन भिजामा रहनुभाको होला? स्टुडेन्ट त पक्कै हैन होला नि। मोटो बुद्धी भाको भर राम्रो नोकरी पाउनु भएन भन्नुभाको छ फेरी। यो कुरा क्लेयर गरौ त हजुर।

# अनी यस्तो खाटी नेवार मान्छेले हिन्दी शब्द के भर युज गरेका हुन? जस्तै "परेसनी", "उसलाई वजाको छु", "दिउसै रङेली गर्ने" यो सबै के हो?

# सबै भन्दा फन्नी, हाकु को गर्लफ्रेन ले भनिन रे, " टेरो धुक्कुर सानो भए नि मन ठुलो छ, म टलाई छोर्दैन, नडरा"। रियल्ली? कुन चै केटीले यस्तरी बोल्छ? यो त केटा नै बोलेको जस्तो भो लोल, त्यो पनि पुरा बोका स्टाइल।

# नेवारीमा पनि पुरा कर्सिङ, स्वेरिङ्ग अनी मुजी मुजी सुनेर त तपाईं को हो बुझिदै छ हजुर।
 
Posted on 09-28-21 6:02 AM     [Snapshot: 455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा यो मुजी बेन्नेडिक्ट बौलाएर मर्न लागिसक्यो.
 
Posted on 09-28-21 4:32 PM     [Snapshot: 672]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bennedict barmuchha ko kura ley mero kapal dukhyo uff
 
Posted on 09-28-21 4:59 PM     [Snapshot: 718]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Kura chahi sahi garya ho bennedict le
 
Posted on 09-30-21 1:55 PM     [Snapshot: 953]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन्नेदिच्त बर्मुचा उर्फ कुटिल बाहुन, तिमिले मलाई अति नै पेलेर ल्यायो तिम्रो हरेक प्रस्नको उत्तर म बुदागत रुपमा दिन्छु :

बेन्नेदिच्त # तपाईंको काठमाडौंको रैथाने नेवार हुनुस या ललितपुर, भक्तपुरको, कुनै पनि नेवार जातिले लेख्दा खेरी "त" र "ट" मा बोल्दा जस्तो गरी लेख्छन भनेर मलाई एक रती त के आधी को आधी पनि विश्वाश छैन हो। "टलाई मैले भनेको टर टैले सुनेर ल्याएन" बोल्दा सुनिएला, लेख्दा तेस्तै लेख्छन? रियल्ली? यो बेकामको नाटक नदेखाउनुस् हजुर।

हाकु : म "जले" बाउचा हो , मेरो घर हरिसिद्धिको उकालो पोखरी नजोक हो, त्यो पोखरीबाट माथि गए पछि ज्यापू गाउ छ जसलाई " जले " भन्छ । मेरो लेखाई मा ट ट र म म आउनु को मुख्य कारण चै गूगल ट्रान्सलेट हो, म ****महर्जन@gmail मा sign in छ तेस्ले हरेक चोटी त लाइ ट आदि इत्यादी गेरर ल्याउदो रैछ, तेसैले एस्तो भाको हो ।

बेन्नेदिच्त # अनी यस्तो खाटी नेवार मान्छेले हिन्दी शब्द के भर युज गरेका हुन? जस्तै "परेसनी", "उसलाई वजाको छु", "दिउसै रङेली गर्ने" यो सबै के हो?
हाकु : मेरो घरको "छेली" मा पनि पूरी भैया बिगत १५ वर्ष देखि बालमा बस्छ , उ संग म ज्यादै मिल्छ उसलाई सबै नेवारी आउछ मलाई भोजपुरी, तामांग भाषा पनि आउछ , येस्मा तिमि बर्मुचाले किन सानो चित्त गरेको ? यो संस्क्तिरिक आदानप्रदान पनि हो ।

बेन्नेदिच्त # माओवादी द्वन्द-कालको समय भनेची त सन २००० - २००६ या अघी हुनु पर्छ, त्यो बेला त टी पि एस थिएन हैन, यत्रो १५-१६ बर्ष हाकु जि कुन भिजामा रहनुभाको होला? स्टुडेन्ट त पक्कै हैन होला नि। मोटो बुद्धी भाको भर राम्रो नोकरी पाउनु भएन भन्नुभाको छ फेरी। यो कुरा क्लेयर गरौ त हजुर।
हाकु : म २०१० देखि pending asylum मा थियो १५ मा TPS मा गयो, २०२१ मा ट म asylum , tps हुदै कोमामा जान लागि सक्यो

टिमी खाली लड्ने भिड्ने कुरा मात्र गर्छ " मुर्खको मनमा अर्ति गाली तुल्ये बिझाउछ, दुध पान गरि सर्प खाली विस बढाउछ " आमा सत्रु र बाहुन मित्र कहिले हुदैन ।
 
Posted on 09-30-21 11:17 PM     [Snapshot: 1113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haku is back le vannu vayeko harisiddhi mathi ko area lai jaley vancha, tyo chai sahi kura ho hai, ma ni tei area ko vayera thaha vako
 
Posted on 10-01-21 12:50 AM     [Snapshot: 1147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

# बकवास गर्नेको पनि हद हुन्छ हो। हरिसिद्दी हामी पनि घुमेका छौ ल। त्यँहा का नेवार हरुले यस्तो "ट ट" गरेको त सुनेन हो। ल ठिकै छ गुगल ट्रन्स्लेटमा मिस्टेक भयो भनौ, यत्रो नेपाली लेख्न र के के हो भाषा बोल्न आउछ भन्नेले सुद्द नेपाली कसरी लेख्ने पनि थाहा हुन्न?? हामी सब उल्लु हौम? तपाईंको यो गिद्डपनले हामी हैन तपाईंकै लेभलको मान्छे मुर्ख हुन्छ होला। महर्जन जी, तपाईं कती क्लास पढेको?

# नेवारी बोल्ने कुन चै मान्छेले हामीले भोजपुरि, तमाङ बोलेको सुन्ने हामीले? कुरा पनि पत्त्यौने मिल्ने हुनुपर्छ नि। कुछ भि हँ? कती गफ्फा हाँक्न जानेको हो बौचा? अझ घरमा बहाल बस्ने बाट सिकेको रे। उस्स उस्स। बहाल बस्नेले घोक्रन्ठ्याक लाएर निकालेको चै कसले पत्याउने है।

# तपाईंले भनेको हो माओवादी द्वन्दकालमा घरनिकाला भाको भनेर। अहिले फेरी २०१० भन्ने? २०१० सम्म माओवादी जङल थिए? सत्तामा तिम्रो माओवादी अंकल कहिले आए हँ? तपाईंजस्ता डकुलन्ठक अस्सैलम हुँदै कोमा नै जानु ठीक छ हो, गफाडी पनि कत्तिको हो, कन्सिरिको रौबाट रिस आउने।

# मुर्ख मनुवा, अझ "टिमी" लाई "तिमी" लेख्न पनि हुर्मत आएन तर उखान चै बडेमानको त्यो पनि सुद्द लेख्न गरी आएछ है। गाली तुल्य लाई धन्न "गाली टुल्य" लेखेनछ के कार्टूनले। अब तपाईंलाई मेरो शब्दले बिझायो भने को मुर्ख हुन्छ ल बुझ्नुस्, तपाईंको कत्ती न ठुलो उखान तपाईंलाई नै फिर्ता दिदैछु।

तपाईं न मेरो आमा पट्टिको न बाउ पट्टिको तपाईंको त्यो रेसिस्ट उखान मैले के गर्नु? बाहुन माथि यस्तो घ्रिणा रहेछ हजुरलाई अहिले साझाको सबै ब्राम्हण खलक उठेर आए भने तपाईंको के हालत हुन्छ, बिचार गर्नुस् ल। बोल्दा त्यो जिबाले होश पुर्‍याउनुपर्छ, अरुलाई कुटिल बाहुन भन्ने नेवारलाई अरुले के भन्छन होला, याद गर्नुस्। र तपाईंको त्यो खुइले मन्द बुद्धिलाई जानकारी होस्, म बाहुन परिन।

दो कौडिको लेख लेखेर अझ आफुलाई डिफेन्ड पनि गर्न खोज्ने के।
 
Posted on 10-01-21 1:55 AM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sabai Ko
Post lai aadar garne baani basaalau mitra haru. Ek arka ko kamjori haru dekhauney karya banda garnus. Yo sansar ma k liyera aayeko chau ra k liyera jaane hau ra. Satrutaako bhawana haru manai bata ukhaliyera chintan manan garna thaalnus. Ganpati baba moriyaaaaa.
 
Posted on 10-01-21 10:37 AM     [Snapshot: 1251]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बा, यो बर्मुचाले त दरो थर्काएर ल्यायो, " मरेको खेचा: ले ज्युदो न्यार लाई ठग्छ" भनेको साचै हो रैछ । १० जवानले खेदो खन्दा पनि टसको मस हुदैन त यो बेन्दित खेचा: । अझ मेरो एस्तो राम्रो लेख लाई २ कौडीको भनेर ल्याउछ । पख तिमीलाई आज साँझ ऐला खाएर तिमि संग १-टु- १ भिड्छु । तिमिले आज हाकुचाको पवोर देक्छ ।
 
Posted on 10-01-21 9:15 PM     [Snapshot: 1370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त? हाकु उर्फ अन्डी जी, कता हो हजुर?


मलाई मरेको खेचा: भन्ने कता गायब हो? आज साझ १ टु १ भिड्ने भनेको हैन? म यहाँ कस्तो खुकुरी तिखारी बसेको, तपाईंको त्यो फुस्रे घमण्डको दुई ठ्नक पारीदिम भनेर। तपाईं अन्तिबाट ऐला खाएर आउनुस् कि जन्ती गर जाउला खाएर आउनुस्, बाल हो हजुर। टसको मस त हामी पनि हुनेमा छैनौ हो। कसले कसको पावर देख्छ, हेरौला।

 
Posted on 10-01-21 9:17 PM     [Snapshot: 1374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol. Loser. Kati hasnu Bennedict?
 
Posted on 10-02-21 11:15 PM     [Snapshot: 1521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु उर्फ अन्डी,
खै कता हो महाशय? कुरा चै यत्रो ठुलो ठुलो, अनी काम गराइ चै यस्तो?? १ टु १ भिड्ने भनेर कता पुच्छर लुकाउन पुग्या हो हजुर? हरिसिद्धी को इट्टा भट्टा को मालिक हो कि के हो? ईट्टा छप्दा छाप्दा ढाडले दु:ख दिएर कता पल्टिराको हो कि न? कठै बरा, अब कुन रूपमा आउ चटक देखाउनु भनी सोच्दो होला कुन चै कुना बसी....

अनी सो कल्ल्ड अन्डी जी,
तपाईं मलाई लुजर भनेर म लुजर हुने भए त अच्चम्मै हुन्थ्यो होला है। तपाईंको स्टिमुलस चेक् त सक्यो होला है? दुई छोराको नाममा फेरी आको नि घिचीसकेको होला? लोल। कन्दै बस सोची सोची जवाफ फर्काउन भनेर फेरी।

 
Posted on 10-03-21 7:39 AM     [Snapshot: 1593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्टि टिमी कुजत संग भिद्छु भनेर ३ गिलास ऐला र एक डबली "ठो " को कक्टेल बनाएर खाएको, म ट २ दिन सम्म भुस भएछ ,कटी हास्नु मट हसेरै मर्ने भयो हिहिही । फेरी म जास्टो इज्जत, मान , प्रतिष्ठा अनि हरिसिद्धि, सनागाउ ,बोडे , खोकनामा २२ रोपनी जग्गा भाको मान्छेले टिमी जस्तो मच्छेगाउमा टपरी जत्रो ३ आना जग्गामा घर भएको टपरे " काँठा" संग के भिड्नु भनेर म चुप लागेर बस्यो ।
म जस्तो लाब्द प्रतिष्ठित संग भिड्यो भने तिम्रै प्रसार हुन्छ, टिमी नै हिट खान्छ, मलाई के फाइदा ? टिमी, सनकलाल जस्ता कुजाट लाई इगनोर गरेकै राम्रो ।

टिम्रो हिम्मत भए हाकुचा संग भिड्न Kelseyville Cali आऊ, टिमी पर्वते खेचा: लाई OPEN CHALLENGE !!
 
Posted on 10-03-21 7:56 AM     [Snapshot: 1604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अस्टि टिमी कुजत संग भिद्छु भनेर ३ गिलास ऐला र एक डबली "ठो " को कक्टेल बनाएर खाएको, म ट २ दिन सम्म भुस भएछ ,कटी हास्नु मट हसेरै मर्ने भयो हिहिही । फेरी म जास्टो इज्जत, मान , प्रतिष्ठा अनि हरिसिद्धि, सनागाउ ,बोडे , खोकनामा २२ रोपनी जग्गा भाको मान्छेले टिमी जस्तो मच्छेगाउमा टपरी जत्रो ३ आना जग्गामा घर भएको टपरे " काँठा" संग के भिड्नु भनेर म चुप लागेर बस्यो ।
म जस्तो लाब्द प्रतिष्ठित संग भिड्यो भने तिम्रै प्रसार हुन्छ, टिमी नै हिट खान्छ, मलाई के फाइदा ? टिमी, सनकलाल जस्ता कुजाट लाई इगनोर गरेकै राम्रो ।"

as much as you try bendikh bro just read above paragraph .... flavor, tone, improvisation, ranginta, way of writing ......

you cant beat that yaar ...... please accept it ....... :)
 
Posted on 10-03-21 8:12 AM     [Snapshot: 1627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and dont attack newcomer writers with ur fokatiya attitude also .......

first find color in ur writing whih is largely missing yaar .....

katti bhannu muzee dimag kharab bhai sakyo ...... yeti bhaneko bhaye muzee yeuta blondie sanga date mili sakthyo in a few days ............
 
Posted on 10-03-21 8:25 AM     [Snapshot: 1646]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"first find color in ur writing whih is largely missing yaar ....."

WHICH IS VERY VERY LARGELY MISSING

JAILE [Disallowed String for - use not allowed] ARUKO WRITING MA CRITICIZE GARYO MUZI

AFU GARERA DEKHAU NA MUZE MATHIKO JATTIKO PARAGARPH WITH MUCH COLORS

AHILE SAMMA GARYA CHAU MUZI?

YEUTA TIMRO COLORFUL WRITING DEKHAU TA?

APART FROM COMPLAINGING ON OHTERS ...........
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters