[Show all top banners]

ram bhakta
Replies to this thread:

More by ram bhakta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डलराँ कमाएर ने .रु मा उडांउदा !@#

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 10735 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-19-23 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै मज्जा आउने केटा'हो . मुजी नेपालाँ जो संग डलर छ तेही राजा . १ हजार साट्यो झ्याप्प डेढ लाख आउछ. हो मुजी ब्ल्याकाँ १ को १५० आउछ .अब मुजी डेढ लाख लिएर ५ दिन देखि हिडी राख्या छु जाँठो पैसै सकिदैन. ३ जनाले मर्ने गरि जाड धोक्यो मुजी बील जम्मा ७ हजार . Idrive ( नेपाली उबर ) बाट रात भरि ठमेलाँ घुम्यो मुजी बिल आउछ जम्मा जम्मी 3 हजार . अब मुजी फिल्म हलाँ दिपके जोगीको फिलिम छक्का पन्जा हेर्यो टिकटको मुजी जम्मा ४०० . मोमो, पप कर्न ,पानी पुरी ,चिसो , अनेक खायो मुजी पेट फुट्छ बिल एक हजार कटदैन . मर्ने गरि थकालीको ८४ ब्यनाजन खायो बिल मुजी जम्मा ९ सय .

ल मुजी पैसा त खर्चै भएन भनेर अन्नापूर्णमा रुम बुक गरेर नेपाली मोडल ठोक्न लगे केटाहरुले , होटेल चार्ज जम्मा ९ हजार मोडेलसंग रातभर उफ्रेको टिप्स सहित १२ हजार .

अब भ्याली बाहिर गएर पैसा खर्च गर्छु भनेर हिंडेको, पिलेंन भाडा जम्मा जम्मी २८०० ( esewa बाट ) . भ्याली बाहिर ४ कि. मि को टुक टुक ट्यामपु चडेको जम्मा जम्मी मुजी १५०, यो त हदै कम भयो भनेर ५०० टिप्स दियर आएँ .

खानेकुराँ मुजी कति सस्तो हो ? मम ,चाउमिन , थुक्पा ,हाँसको छोइला, पानीपुरी , भेलपुरी , उखुको जुस अनेक खाऊ तेइ मुजी सय डेड सय माथि केहिको दाम छैन .

मन्दी लाग्या बेला जग्गा किन्न नेपाल हिड्या ,अधिक्तम ६ हजार डलर घुम्ने खर्च गर्छु भनेर हिडेको मुजी जति दिल खोलेर खर्च गर्दा पनि २५ सय डलर भन्दा माथि खर्च नहोला जस्तो छ .

हैन, नेपाल त ज्यादै महँगो छ भन्ने सुनेको , सायद यो कुरा चै तेही बसेर ४० ५० हजार खाने लाइ होला .

टन्न पैसा छ भने स्वोर्ग नेपालाँ छ , मैले अनुभब गरि राख्या छौ .

-सुभरात्री


Last edited: 19-Apr-23 11:22 AM

 
Posted on 04-19-23 7:21 PM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०१८ मा ठमेल जादा एकै रात ४० हजार झ्वाम भको थियो मेरो।

 
Posted on 04-19-23 7:31 PM     [Snapshot: 188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina yo model thokne channel chai ke hoo. Yeso DM pau na.

Aafu ali budho pani huna lagiyo, nepal pani max 1 to 2 week lai gayinchha aru kura garne khasai samaya hunna, model chai thoknu paryo yo barsa ko trip ma lol.
 
Posted on 04-19-23 7:33 PM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामभक्तजी,


जस्तो तपाईंको लाइफ स्टाइल छ, त्यो हेर्दा त यो २०-३०००० तपाईंको १-२ दिनको खर्च होला, तपाईं अब १ महिना बस्नुस् अनी दिनको धेरै त हैन ने. रु. ८००० ने रु को दरले खर्च गर्नुस् तपाईंको डेढ लाख सकिन कती बेर लाग्छ अनी बुझ्नु होला हो। कती दिनको लागि कहाँ कहाँ जाने नेपालमा त्यो आदी कुराले भन्ला तपाईंलाई सस्तो लाग्यो कि महँगो। जानुस् टाढा टाढा अन्नपूर्ण बेस क्याम्प या तिलिचो ताल महिना भरको लागि अनी तपाईंले बुझ्नुहोला के के हो भनेर।
एक हफ्ताको बसाइले यस्तो सस्तो भयो भन्न चै मिल्दैन होला ल। पैसा छ भने त नेपालमै अमेरिकन लाइफ स्टाइल गर्नेहरु चै छन, हो मैले पनि देखे लास्ट भिजिटमा। अब तपाईं जस्तो मेरो अनौठो अनौठो शौख छैन, मोडेल लगेर होटेल जाने, ७०००को रक्सी धोक्ने, रात बिरात ठमेल चहार्ने, बाहिर बाहिर खाँदै हिंड्ने गर्नेमा चै म पर्दिन होला।
ड्याट्स नट मी।

 
Posted on 04-19-23 11:15 PM     [Snapshot: 273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@रामभक्ते,
उल्लु-स्वाँठ मुजि गफ हान्छस धेरै ? १२००० (त्यो नि टिप इन्क्लुडेड) मा र्याम्पाँ हिड्ने मोडेल चाँई हैन बसपारक, रत्नपरकाँ हिंड्ने सिफलिसे भालु ठोकिस होला। हैन कति पैसाको धाक दिन पर्ने हो येल्लाई, तेस्तै पैसा धेरै भा भे पसुपति बहिर बस्ने जोगि-बाबा-गरिब-गुरुवा आदिलाई दान गरेर फोटो राख साझाँ, अनि दाई भनैला तँलाई!
 
Posted on 04-20-23 10:15 AM     [Snapshot: 396]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बेन्डिक महासयले त मेरो खर्चको स्प्रिडसिट नै तयार पार्नु भएछ ,वहाको मेहनत लाइ चै मान्नु पर्छ .नेपालाँ ५० ६० हजार कमाउने लाइ गाह्रो छ, गारो भन्दा नि मूजि उकुस मुकुस . तर २ ३ लाख कमाउने स्रोत छ भने चै लास्ट रमाइलो .

तपाईले भने जस्तो सधै दैनिक १० १५ हजार खर्च हुदैन नेपालाँ, मुजी थकाली खान कति दिन खान सकिन्छ हप्ताँ? तेही १ २ चोटी त होला , अस्ति खाको थाकल्ली खानाको डकार ऐले सम्म आइ राख्या छ , घुम फिर फिर पनि तै हप्ताँ १ २ चोटी होला . तेसैले हप्ताँ ३० ४० हजार भयो भने ३ ४ जना केटाहरु संग मस्तले घुम्न मिल्छ .अब यो मुजी ४० हजारलाइ ड़लराँ कन्भर्ट गर्यो भने तेइ मुजी २५० डलर , that's peanut .

भ्याको बेलाँ दैनिक स्पाँ गएर फुल बडी बुध मसाज गर्ने गरेको छु . छानी छानी केटि बाट गरेको मसाज टिप्स सहित जम्मा २५०० . डलराँ कन्भर्ट गर्दा मुजी १५ डलर होला , टैत मुजी कति सस्तो .

तर मोडेल हन्टले चै डुबाउने रैछ, ऐले सम्म मूजि एस्तो काम गर्य थिएन, यहाँ आएर एस्तो लत लाग्यो. साथीले यस्ता यस्ता मोडल / मिडिया पेर्सोनालिटिको अफर ल्यायो कि मैले नकार्न सकिन .आफुलाइ फेरी known face संग date गर्न सारै मन पर्ने सानै देखि , खै किन हो ,थोप्रा जस्तो भए पानि आखिर माल त सबैको उस्तै हो . १५ २० लाख येही डुब्ला जस्तो छ .

जग्गा र मोडल हन्ट बाहेक सबै कुरा ज्यादै सस्तो लाग्यो . ३ महिना अमृकाँ डलर सोरेर बाँकी ९ महिना यता मोज गर्यो भने जिन्दिजी नमरुञ्जेल स्वोगिय हुने देखे .तेस्को फिजीबिलिटी अध्यन गर्दै छु . मुजी work from anywhere भए भने यो संसार बस्न लायक हुने देखे .
 
Posted on 04-20-23 11:58 AM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते मुजि ले Insta का गनौने माल सबै चिक्ने भो, ल मोज गर।
 
Posted on 04-20-23 12:30 PM     [Snapshot: 490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्लाई साठी नागेकी मन पर्छ , मुझापरेको मुजी संग रमाउने भयो , यसको आखा एसकी आमाका साथि माथि होला ?
 
Posted on 04-20-23 2:09 PM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेख्या ए लोगने किरा यो ? येति लेखे पछि तेरो मृत आत्माले सान्ति पायो ? आफै लाइ ग्लानी हुने कुरा किन लेक्छस ?

मलाई साठी नाघेगेकी मुझापरेको मुजी मन पर्छ भनेर त येति दावाका साथ भनि राख्य छस मानौ माता तिर्थ औसीका दिन तेरो घराँ आएर मैले दन्काउदा दनकाउदै तैले मलाई नांगै रंगे हात समात्य जस्तो .

मान्छेले तँलाइ ट्रंपको फुसी चटुवा येतिकै भनेको होइन रैछ. वाइयत ! looser
 
Posted on 04-20-23 2:54 PM     [Snapshot: 569]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now you started deleting me ?
Do you remember what you posted on your very new thread?
I am just referring that thread.
You should not be mad if I bring up the subject matter you wrote.
You were asking why that thread was deleted by San?


You deleted couple times and made me unable to post.

You felt so good while posting that thread. HOW proud you were, we felt it. You knew the content is not right.  I can refer it when I see a right time in any thread.
You started acting like  EVD2023 and referring his lines  which seems you are talking like silly child.
Last edited: 20-Apr-23 07:38 PM

 
Posted on 04-20-23 3:46 PM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logane , like everyone else in saja i seldom read your worthless commets . But later found out that you were pikcing mothers , grandmothers etc in my thread just to seek attention . Thats the only reason i have to delete your commets .

No wonder, probably at your mid 50s ur still riding 20th century corolla and fighting in sajha , there is no reason to be mad at such a great looser , i have noting except sympathy n love for you brotha . Just not pick mothers name  dts all .
Last edited: 20-Apr-23 03:46 PM

 
Posted on 04-20-23 5:04 PM     [Snapshot: 633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khai yo gafai ta hoo ni keta hoo vaneko jastai chha.

Afno vacation time sakinai aatyo, yak hapta baki chha nepal ma. Model hunt ko channel DM ma pau vaneko , ako chaina ta.
 
Posted on 04-20-23 5:30 PM     [Snapshot: 649]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

sorry didnt see ur earlier message , will inbox u after authorization for the other party
 
Posted on 04-21-23 12:53 PM     [Snapshot: 845]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् राम भक्तजी,
तपाईंको कुरा सुन्दा त आधी जस्तो गफ नै जस्तो लाग्छ हो।

"भ्याको बेलाँ दैनिक स्पाँ गएर फुल बडी बुध मसाज गर्ने गरेको छु . छानी छानी केटि बाट गरेको मसाज टिप्स सहित जम्मा २५०० ."
अब फुल बडी मसाज गर्न गको हो कि प्रस्टीट्युशन गर्न, कुरा सुन्दा त मसाज गर्ने ठाउँ पनि तेस्तै शेडी, रत्नपार्कको कुनै तल्लो स्तरको ठाउँमा कोही भेट्न गएको जस्तो सुनिन्छ।

"साथीले यस्ता यस्ता मोडल / मिडिया पेर्सोनालिटिको अफर ल्यायो कि मैले नकार्न सकिन .आफुलाइ फेरी known face संग date गर्न सारै मन पर्ने सानै देखि , खै किन हो ,थोप्रा जस्तो भए पानि आखिर माल त सबैको उस्तै हो . "
कुरा त यसरी गरिराख्नुभाको छ कि नेपालका सारा मिडिया पर्सन्यालिटिहरु अमेरिका रिटर्न्ड बकराहरु ताकेर बसी राखेका छन है। केही काम धाम छैन, मिडिया, टिकटकमा अजब अजब करतब देखायो, अनी कोही अमेरिकाबाट फर्केका तपाईं जस्तो गाँठिस्टहरुलाई फसायो है। अब नाम लिनुस् ती तथाकथित मिडिया ब्यक्तित्वको त म भन्दिन तर, तपाईंको कुरा १००% चै विश्वाश गर्न सकिएन, तर खै परमिता राणा अमेरिका रिटर्न्ड धनी केटासँग रात बिरात गाडीमा हिंडेर मान्छे मारेको कान्डले गर्दा चै सो कल्ल्ड मिडिया पर्सनहरु यस्तो गर्छन जस्तो पनि लाग्छ, खैर तपाईंको कुरा साँचो पनि होला कि? खैर। आफु त यस्तो काम गरिदैन। तपाईं एक विवाहित पुरुष, बाल्-बच्चावाला भर पनि यस्तो गर्नु हुन्छ, के भन्ने अब? कस्तो बिकृति आएको भन्नु अब?
अनी फेरी अरु कोही मोडेल हन्ट गर्न हेल्प पनि माग्दै छन। यस्तो सेक्सुअल्ली फ्रस्ट्रेटेड छौ हामी?

 
Posted on 04-21-23 9:05 PM     [Snapshot: 1006]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन्या मुजीले आमाको नामको गाली दिन थाल्यो र ब्लक हान्देको, जाँठोले पधेस्वोर , CID आदि इत्यादी नामक खाता खोलर तथानाम लेखि राख्या रैछ, मुजी बौलाई राखोस . सबैले मुजीलाइ सुस्ते ,अर्धपागल , ADHD , autistic , ट्रपाँ फुसी चटुवा भन्थे मलाई चै मुजीको खुब दया लाग्थ्यो , आज आएर मेरै चाक् टोक्न थाल्यो .

बेन्डिक मोहदय, थट के भन्या तेस्तो ? रत्नपार्क नटेक्या त २० वर्ष भयो होला . २५०० त बेसिक हो एक घण्टाको मसाज ,तपाइले अरु सेवा सुबिधा थप्नु भयो भने ८ १० हजार सजिलै पुग्छ , म चै सादा मसाज मात्र गरेर फर्किन्छु .

सारा मोडेल / मिडिया पेर्सोनालिटी त भन्दिन तर केहि प्रतिसत चै यो छेत्रमा लाग्या छन भन्ने मैले आफैले देखे . नेपालाँ मोडलिङ्ग /कलाकारिता गरेर मात्रै त २ छाक धान्न पनि सकिन्न ,यो कुरो त तपाईलाइ पनि थाहा छ होला , तर पनि यसता मोडलहरु करोडको गाडी कसरि चडछन् होला ? हरेक नया नया मोडलका फोन कसरि बोक्छन होला ,सपिङ्ग गर्न हरेक १ २ महिनाँ विदेश कसरि जान्छन होला ? उनीहरुकोजस्तो जीवन सैली हामी अमृकाँ बास्नेलाइ समेत मात दिने खालको हुन्छ .

मैले मोडेल मात्र भने होला तर अरु छेत्रका मान्छे पनि आफ्नो हिसाबले जिन्दगि रंगिन तरिकाले बिताई राख्या छन् जस्तै +२ पढ्नेहरु , मेडिकल , नर्सिङ्ग आदि आदि .

फेरी यहाँ विचार गर्नु पर्ने कुरा चै के हो भने , पैसा फ्ल्याट फाल्दैमा जो संग जे पनि गर्न पाइन्छ भन्ने कुरो चै हैन रैछ . अमृकाँ क्रेडिट चेक गर्य जस्तै यहाँ तपाईको प्रोफाइल चेक गरेर मात्र तपाईको सोसल इन्गेजमेन्ट हुन्छ . पैसा फेक तमाशा देख चै तेइ रत्नपार्क तिर मात्र होला , तर किन हो किन नेपाली केटिहरु America return संग चै भुताक्कै हुने रैछन , मुजी बत्तिमा पुतली टाँस्स्याँ जस्तो चिपिक्कै हुन खोज्ने , बिशेष गरि कलेजाँ पढ्ने नानीहरु . पैसा मात्रै त ति कोरियाबाट फर्केका संग नि हुने रैछ तर तिनीहरुलाइ कसैले गनेको जस्तो लागेन .

अम्रिकन हुनुको निकै competitive advantage पाएको जस्तो अनुभुति एरपोर्ट बाटै भयो . त्यहाँ इमिग्रेशनाँ एउटा बुढी अफिसर थिइ, त्यो जाठीले हुने वाला ज्वाई लाइ जस्तै बेबहार गरिन . east or west American passport is the best को अनुभूति भयो . आज दिउसो मेरो एकदम VIP dating छ , तेस्कै तत्यारीमा नुहाउने, दारी/ भुत्ला काट्ने आदि इत्यादीको तयारीमा लाग्नु छ . मूजि सम्झेरै कस्तो लाज लागि लाख्य छ . wish मि luck $$.

 
Posted on 04-21-23 11:09 PM     [Snapshot: 1041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For some engaging with other women with or without paying is hobby. It’s doesn’t mean you won’t love your own family or kids. Some people play sports , some watch sports , some ride , it’s activity for that specific period of time that is fun for engaged parties. Nothing more nothing less . It has happened through out the history in some form or fashion. And it’s common in many part of world.

Actually it’s has been only illegal or seen as wrong behavior in last 4/5 decade . Just because some part of society have problem with it doesn’t mean it’s crime. It was crime to smoke weed few years back all over us, now it’s legal in half of us. As long as it’s consensual and doesn’t involve public indency and kids in any way, there is nothing wrong. Some people want to be guardian of society for everyone and everything, so be it.
 
Posted on 04-22-23 8:56 AM     [Snapshot: 1129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

U sound cheap! Kasto restaurant gako hola 150 rs tala ko menu re! Khai hami Ek taal restaurant jada 3-4 hajar ko bill aucha for eg roadhouse, sundown, octave, Jimmu thakali etc! Bhalu ni kasto khalko ho kunni jamma 12 hajar liney! Khai hamle ta Ek ghanta kai 4 hajar kharcha garcha! Model haru Pataudi ta jhan shopping Yeta Uta garera 1 week mai 1-2 lakh kharcha huncha! Dohori ra dance club jada Ek raat mai 30-40 hajar ko bill tireko chu! Bhai ali standard restaurant, standard model haru ghumaune gara! D’un be so cheap just like every single Nepalese people!
 
Posted on 04-22-23 10:27 AM     [Snapshot: 1164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शेखरजी,
"भालु नि कस्तो खालको हो कुन्नी? जम्मा १२००० लिने? खै हामीले त एक घण्टाकै ४ हजार खर्छ गर्छ। मोडेलहरु पटाउदा त झन शपिङ यता-उता गरेर १ वीकमै १-२ लाख खर्च हुन्छ। दोहोरी र ड्यान्स क्लब जाँदा एक रातमै ३०-४००००को बिल तिरेको छु। भाई अली स्ट्यान्डर्ड मोडलहौ घुमाउने गर। डोन्ट बी सो चीप जस्ता लाइक एव्री सिङल नेपलीज पिपल।"

तपाईं चै नेपाली नै हैन कि क्या हो? चाइनिज र जापानीज पो हो कि? के कुरा गर्दैहुनुहुन्छ हजुर? घण्टाको ४ हजार "भालु" माथि खर्च? ओह हो। हफ्ताको १-२ लाखको शपिङ? क्लबमा ३०-४००००को बील?
ठुलै पुरुषार्थ गर्नु भएछ, ल बधाई छ। आई होप कुनै STD रोग चै लागेको छैन होला हैन? हो तपाईं जस्तो मान्छेहरु नै चाहिन्छ, देशमा अझ बिकृति थप्न।
कुनै कन्स्ट्रक्टिभ काम गर्नुस् हजुर, नेपाल भए, गए महाबीर पुनले के गर्दैछन, हेर्न जानुस्, तेत्रो पैसा महाबीर जस्तो अरु केही उद्देश्य बोकेका मान्छेलाई दिनुस्, यहाँ आएर सो कल्ल्ड "भालु" माथि यती पैसा खनाए, यस्तो गरे, उस्तो गरे के भन्नु हुन्छ?

 
Posted on 04-22-23 11:04 AM     [Snapshot: 1184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेराज जी,
होला कोही मान्छेलाई अरु आईमाईसँग पैसा तिरेर या नतिरेर सम्बन्ध गाँस्नु एक शौक मात्र, आई डोन्ट डिनाइ। र यस्तो काम गर्दा आफ्नो परिवार, बच्चाहरुलाई माया नै गरिन्न पनि भन्न मिल्दैन। कोही स्पोर्टस खेल्लान, कोही हेर्लान, केही न केही मनोरन्जनका काम गर्लान। र यस्तो काम, कृयाकलाप हिस्ट्रिमा हुँदै आएका थिए, र अहिले पनि हुन्छन। हो।
तपाईंले भनेजस्तै पछिल्लो ४-५ शताब्दीदेखी परिवार बाहेक अरु पराया आईमाइ सँग सम्बन्ध गाँस्नु इल्लिगल या इम्मोरल मानिन्दै पनि आएका हुन। दुईजना समझदार ब्यक्तीहरु एक आपसको कन्सेन्ट्मा बन्द कोठाभित्र के गर्छन् अरुको सरोकारको बिषय नहुन सक्छ। मलाई प्रब्लम चै कती खेर हुन्छ भने, एउटै परिवारको केटा पार्टिले बाहिर गएर "सो कल्ल्ड" भालु सँग चै सम्बन्ध बनाए चै कुनै ठुलो प्रब्लम हुन्न है, तर तेही परिवारको केटी पक्षले बाहिर गएर ब्यक्तिगत मनोरन्जनको लागि क्षणिक सम्बन्ध बनाए चै घरमा आगो लाग्छ, यस्तो किन??
तपाईंको घरमा तपाईं बाहिर पैसा तिरेर सम्बन्ध बनाउन चै छुट पाउनुहुन्छ हैन? तर तपाईंको घरको दिदि-बहिनीले पैसा तिरेर यस्तो काम गर्न गए , "वील यू अक्सेप्ट अयन्ड अलाउ इट? ल भन्नुस्।
कुरा सधै आउछ डबल स्ट्यान्डर्डको हो। तपाईं आफु जतो सुकै आफु फरवार्ड थिन्किङ छु, प्रोगेस्सिभ छु भनेपनी तपाईंको दिदिबहिनीको कुरा आयो भने चै तपाईं किन सिरियस हुनुहुन्छ? ल भन्नुस्? तपाईं बाहिर गएर "वान नाइट स्ट्यान्ड" गर्ने केटी पनि कसैको दिदिबहिनी होलान हैन? कहिले सोच्नु भको छ?
कन्सेन्टको कुरा गर्नु हुन्छ तर आई एम प्रेट्टी मच स्युर तपाईं आँफै तपाईंको घरको आईमाइपक्ष चै तपाईंले जस्तो काम नगरुन भनी बस्नु हुन्छ, किन यस्तो भेदभाव?? समाजको गार्डियन तपाईं कि म? ल भन्नुस्!!

गान्जाको कुरा गर्नु हुन्छ, अब के भनु प्रभु। यहाँ MAमा गान्जा लिगल भएदेखी के मात्र भको छैन र? ओह हो। कुरा गर्नु हुन्छ तपाईं। मलाई गान्जा त के यस्को गन्ध समेत मन नपर्ने मान्छे। तर गान्जा लीगल भो भनेर पब्लिक ठाउमा समेत गान्जा फुक्दै हिंडेर हामी जस्तो गान्जा नखाने मान्छेलाई किन टर्चर दिनु नि? तपाईं पर्सनल् स्वतन्तत्रताको कुरा गर्नुहुन्छ तर तेही पर्सनल् स्वततन्त्रताले अरु सरोकारै नराख्ने मान्छेलाई के असर गरेको छ, याद गर्नुभको छ?

 
Posted on 04-22-23 12:51 PM     [Snapshot: 1216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The whole world debates on this double standard about why it’s acceptable for male to be promiscuous but woman are expected to be monogamous. The whole feminist culture has came out to same concept. Why women can’t be and act same as men. Why it’s NOT ok for women to go clubbing and flirt with other men when they are married when it’s common for men. 

I can’t possibly convince anyone or change their opinion about this with some argument. People have their own belief system, culture, surroundings, social circle which formulates what they believe over longer period of time.

For me it’s more about natural behaviors and social roles of men and women. For men sex is mostly physical act. They can involve in sexual act with women who they just meet for five minutes or with someone who they have never thought about before . They can have sex and never think about that same women ever again. They can easily stay emotionally detached with women they have involved in sexual activity in regularly basics too. In other word , emotional relation and sexual relations are separate for men. Women are exactly opposite of that. If they involve in sexual relationship they are emotionally involved . It’s same biological nature in many animals too. Because of that throughout history family men being promiscuous has not been too damaging to family and society vs married women being promiscuous. 

Not saying every men has to have promiscuous relationship or promoting that in any way. But it’s in men’s nature and biology to be promiscuous. And he shouldn’t be seen as evil or criminal just because of that.
Last edited: 22-Apr-23 12:56 PM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters