[Show all top banners]

tallagheremaila
Replies to this thread:

More by tallagheremaila
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दिमाग फुस्केको अनुवादक
[VIEWED 7407 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-21 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पत्रिका को सम्पादक ले गरेको नेपाली करण र शब्द हरु कस्तो लग्ग्छ ?

इनेप्लिज २०७८ जेठ १७ गते २३:४१ मा प्रकाशित


1.भर्जिनियामा दुई महिनाको शिशुलाई गाडी पछाडी राखी निन्द्रा लगाउने ओखती अत्याधिक खाने आमा बुवालाई पक्राउ गरिएको छ । उनीहरूले अत्याधिक नशालु ओखती सेवन गरेको भन्दै उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

भर्जिनिया राज्यको कल्पेपर भन्ने स्थानका जोडी आई प्रकाउ गरिएको कल्पेपर प्रहरी विभागले जनाएको छ । उनीहरुलाई गत हप्ता हिरासतमा लिइएको हो ।

प्रहरीका अनुसार ओरेन्जका ४० बर्षिय एडी कुब्बेज र कलपेपरका २८ बर्षिय मरिसा साउथरल्याण्डलाई गत बिहिबार दिउसो बैंकको ड्राइभ थ्रु (सवारी साधन मै बसेर माग्ने र लिने पद्धति)मा बेहोस हालतमा गाडीको अगाडी बसी रहेको अवस्थामा प्रहरीले फेला पारेका थिए ।

दुई महिनाको बच्चा चै कुनै बिपत्तिमा नभएको प्रहरीले बताए । प्रहरीले महिलालाई ब्युझाए तर कबेज बेहोस अवस्थामा मै थिए । दुवै जनालाई अस्पताल लागि महिलालाई ओखति सेवन गर्न दिइएको थियो । उनीहरुलाई उपचार पछि अन्त्यमा छोडियो ।

दुबै वयस्कले उक्त घटना पछि दोस्रो खुराक (डोज)प्राप्त गर्नु पर्‍यो किनभने साउदरल्याण्ड र कुब्बेज दुबै कानून प्रवर्तनको हिरासतमा रहेको समयमा पुनः ओभरडोज(अत्यधिक)सेवन गर्न थालेको कलपेपरका प्रहरी प्रमुख क्रिस जेनकिन्सले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कुब्बेजलाई बाल दुर्व्यवहारको एक गणना र लागू पदार्थको प्रभावमा सवारी साधन चलाएको अर्को एक गणनाको आरोप लगाइएको छ । यता साउदरल्याण्डलाई बाल दुर्व्यवहारको एक गणनाको आरोप लगाइएको छ ।

प्रहरीले जनाए अनुसार बच्चा सवारी साधनमा भै रहेको अवस्थामा ती दुई जना कल्पेपर नार्कोटिक्स (नशा लगाउने )दवाई किन्न आएका थिए । त्यसपछि उनीहरूले दबाई त्यही अत्याधिक सेवन गरेका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै यस महामारीमा लागु पदार्थ र नशालु ओखती सेवनको बढ्दो घटना, पदार्थको दुरुपयोगको दर बढेको, र मानसिक स्वास्थ्य संकटमा परेका मानिसहरुको संख्या बढेको हो,” जेनकिन्सले विज्ञप्तिमा भनेका छन् । उनले थप्दै “लत र मानसिक स्वास्थ्य सँगसँगै जान्छ।”भनि समेत उक्त बिज्ञप्तिमा जनाइका छन ।

उनीहरुको त्यस्तो हालतको कारण हाल शिशुलाई बाल सुरक्षा सेवामा हस्तान्तरण गरिएको छ ।

2. ट्रम्पले आफ्नो व्यक्तिगत जालपृष्ठ हटाए
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक जालपृष्ठ (वेबसाइट)मा रहेको उनको व्यक्तिगत जालपृष्ठ हटाएका छन् । अर्थात्........



 
Posted on 06-03-21 1:44 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माईला दाइले अनुबाद गर्नु भएको प्रहरी समाचारमा कुन् चै गोर्खे हरिलट्ठक परेछ भनि सरसर्ती हेरेको त लोकल खैरे वा गोरे पो परेछन |

 
Posted on 06-04-21 7:49 PM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली immigrants को सूचनाको लागी हुनु पर्छ | नेपालमा आफ्ना बच्चा बच्चिलाइ जे गरेनि हुन्छ | यहाँ चै होस गर्नु होला जेल जानु पर्ला र बच्चा बच्चि लगिदेला भनेर साब्दानि गरको जस्तो लाग्यो मलाई |
 
Posted on 06-08-21 5:50 PM     [Snapshot: 507]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मैले अनुबाद गरेको हैन क्या लोगन जी यो त मैले जस्ता को तेस्तै कपी पेस्ट गरेर त्यो सम्पादक ले English शब्द लाइ नेपालीमा अनुबाद गरेको हास्यास्पद शब्द को बारेमा र कतै तालमेल नमिलेको वाक्य हरु कस्तो लग्यो भनेको पो होत /
जस्तै :
1. बैंकको ड्राइभ थ्रु (सवारी साधन मै बसेर माग्ने र लिने पद्धति)
2. कानून प्रवर्तनको हिरासतमा
3. बाल दुर्व्यवहारको एक गणना र लागू पदार्थको प्रभावमा सवारी साधन चलाएको अर्को एक गणनाको आरोप लगाइएको छ
4. प्रहरीले विज्ञप्ति जारी गर्दै यस महामारीमा लागु पदार्थ र नशालु ओखती सेवनको बढ्दो घटना, पदार्थको दुरुपयोगको दर
बढेको, र मानसिक स्वास्थ्य संकटमा परेका मानिसहरुको संख्या बढेको हो,” जेनकिन्सले विज्ञप्तिमा भनेका छन् । उनले
थप्दै लत र मानसिक स्वास्थ्य सँगसँगै जान्छ।”भनि समेत उक्त बिज्ञप्तिमा जनाइका छन ।
5. डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक जालपृष्ठ (वेबसाइट)मा रहेको उनको व्यक्तिगत जालपृष्ठ हटाएका छन् ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters