[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, September 25, 2024
[VIEWED 982 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Probe panels find irregularities in Bhairahawa and Pokhara airports


  • Investigation uncovers high land costs and lack of feasibility study in Bhairahawa airport.

  • Ticket bookings for Dashain travel to open on Saturday


  • Two million travellers expected to leave Kathmandu Valley.

  • 22 years and 33 panels later, Shuklaphanta displaced families still in limbo


  • Failure to rehabilitate hundreds of families is hurting both their well-being and wildlife, say conservationists.

  • Sue Lamichhane, say all national parties bar RSP


  • Other forces dispute Rabi Lamichhane and his party’s claim of a ‘clean chit’ from parliamentary probe.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • न्यायाधीश नियुक्तिको सिफारिस गर्न लागेको भन्दै नेपाल बारको खबरदारी सभा
  • न्यायपरिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।

  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो ।

  • नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
  • आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०/८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो । एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो ।

  • दुई दिनपछि ४९.१८ अंकले बढ्यो नेप्से
  • सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ । दुई कारोबार दिनपछि नेप्से बढेको हो । गत सोमबार र मंगलबार क्रमश ५९.०२ र ५८.९३ अंकले घटेको थियो भने आइतबार ११.५८ अंकले बढेको थियो ।

  • लामिछानेले अनुसन्धानमा निसर्त सहयोग गर्नुपर्छ : महासचिव पोखरेल
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्सत रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

  • रास्वपाको 'नाटकीय प्रदर्शन' हामीमाथिको उपहास : सहकारीपीडित
  • पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहरूविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको भन्दै आपत्ति जनाएको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    I hope all the fake Nepali refugee get deported
    Travel Document for TPS (approved)
    Those who are in TPS, what’s your backup plan?
    MAGA and all how do you feel about Trumps cabinet pick?
    All the Qatar ailines from Nepal canceled to USA
    MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters