[VIEWED 5477
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-21-05 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Please post your political poems in this thread, ranging from the autocratic king, corrupt leaders and the terrifying maoists. I am starting from our great king:- हाम्रा राजाको बखान जति गरे नि अधूरै हुन्?छ। विरोधीको बोली थुन्?न पक्रन्?छन्? यी पत्रकार सस्?तो गाडी चढ्?नु हुन्?न चढ्?छन्? यी रोयस्? कार तीन वर्षमा फेरे यिनले आफूखुशी तीन सरकार अझै तीन वर्ष माग्?छन्? यिनको लीला अपरं?पार सिको गर्दै आफ्?नो बाउको नियुक्?त गरे अंचलाधीश लागिहाले उनकै पछि सर्वोच्?चको न्?यायधीश गठन गरे उच्?च आयोग गर्नलाई न्?यायिक जाँच मदृत गर्ने देशहरू छन्? चीन आदि केवल पाँच।
|
|
|
|
kankaiRiver
Please log in to subscribe to kankaiRiver's postings.
Posted on 05-21-05 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The facts of our foreign policy: 1. NO ELECTED foreign minister/PMs have visited Nepal since gyanendra's ascent. 2. Major donors have suspended their aids, including the largely nonselfish European donors. 3.Got whacked in Human Right annual meeting in Zeneve. 4. No invitation from any country for visit. Went to Jakarta on his own to show his blackface, of course, and claim that he ain't no Darth Vader. 5. Got extremely negative press coverage world wide. 6.Most importantly, left on the likes of Sharad Chandra Shah and Ramesh Nath Pandey, our foreign relation is now entirely dependent on some ex-army generals who speak no language of democracy, and present Burmese-like face of our regime to foreigners. Shame on you, Mr Gyanendra, Shame on you.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-21-05 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को धागोको कविता पनि यहीँ जम्?मा गर्नु पर्यो। लौ जा:- राजा हाम्रा ठान्?छन्? आफू हुँ नेपालको राजा राम तुलसी गिरी लंकाबाट उफ्रँदै आए हनुमान थर्काइरहेछ नेपाल खाल्?डो अटोमेटिक बन्?दूक लिई दरबारभित्र मोज गर्छ शांपेन र वाइन पिई विदेशीको मदृत लिन गरे उनले कत्रो जाल मूर्ति र गाँजा बेची भए उनी मालामाल देशको हाल केहि नसोची महंगो होटलमा खान्?छ खाजा धन लिई भाग्?ने दाउ छ 'मरे पछि डुमै राजा'
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-21-05 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरू पनि महाराजको गान:- एउटा हातमा गिरी छन् अर्को हातमा छन् विष्ट विदेशमन्त्री पांडे पनि हुन् अर्का पुराना भ्रष्ट छोरा उसको पारस भन्ने बच्चा जस्तै सारै जिध्दी खै कहिले पो आउने हो यी बाउ छोराको बुध्दि सब जनता चूप लगाई शासन गरे सय दिन श्रीपेच आफ्नो गुम्ने डरले निद्रा लागेन एक छिन विदेशको विरोध प्रदर्शनले उड्यो उनको ठूलो सातो विरोधीलाई भित्र राखी पिंधिदिन्छन् उनी जाँतो।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-22-05 3:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पनि अर्को धागोबाट, तेस्रो हरफ नयाँ थपेको:- राजा हाम्रा ज्ञानेन्द्र शक्ति लुट्न तयार जनता पार्छन् चूप देखाई आफ्ना हतियार अखवारमा आयो खवर भनी खायो ५० डलर किन डराको यसरी? देखेर जनताको पावर? गोर्खापत्र हो कि यिनको श्रीमतिको पेवा गलत खबर छाप्?छन् अनि भन्?छ देश सेवा हार्ले चढ रोयस् चढ नारणहिटीको धुरि चढ त्यो भन्दा पैले चै जनताको चाहना पढ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-22-05 3:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चैं ट्राफिक नियम तोड्?ने एक डि आई जी प्रति समर्पित:- हाम्रा एक डि आई जी छड्के जाँचमा परे लाजमर्दो भएपछि छल्ने कोशिश गरे हाम्रा यी ठूलाबडा आफै मिच्छन् नियम जनतालाई थिचीमिची बन्छन् आफू जि एम् सबैजना गर्छन् 'हजूर' जस्को छ ठूलो स्थान जति नियम मिचेपनि उसैको हुन्छ मान एक जापानीले देखाइदिए हाम्रो व्यवस्थाको त्रुटी यस्तै तालले हाम्रो देश जलिरहेको छ भट्भटी ।
|
|
|
ab_belial
Please log in to subscribe to ab_belial's postings.
Posted on 05-22-05 9:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
girija timi buda bha ni kaal le timi lai keena na kha koo koon ho lok gheet ma bhanthiyo strange chaina tah
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-24-05 5:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
In response to the follow up episode http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=40784 my follow up poem goes:- हे प्रभु आज यो के सुन्?नु पर्यो ट्राफिकले जाइकालाई विन्?ती पो गर्यो गल्?ति गर्ने डि आइ जी अफिसमा गै लुके जापानी बूढोलाइ जाइकामा गै भुके बाबालाइ नजान सडकमा पालले दिए आदेश सही कुरा बोल्?न नहुने यो सतिले सरापेको देश नियम पालन गराउने ट्राफिकको अभिभारा गल्?ति गरी बुझ पचाउने हुन्? यी हुतिहारा यस्?तो खबर सुन्?दा हुन्?छ सारा नेपालीलाई बोर यो त भो 'जो चोर उसैको ठूलो स्?वर'।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 05-25-05 5:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हाम्रा महान्? माओ जी हरूको गुनगान गाउँ न त:- कहिले हान्?छन्? बेनी त कहिले हान्?छन्? खारा बंदूकको भरमा जिउँछन्? यी स्?वघोषित सर्वहारा देश चलाउने सपना छ हिंसा र आतंकको भरमा जनता काँप्?छन्? लुग्?लुग माओवादिको डरमा चंदा उठाउँदै हिंड्?छन्? यी कंतिमा हजारको नोट प्रचंडलाई शौख छ कि बन्?ने नेपालको पोलपोट? विध्?यार्थीलाई बंदूक बोकाई स्?कूलमा खन्?छन्? बंकर विरोधीलाई गोलीले उडाई रूप देखाउँछन्? भयंकर वार्ता गर्न गए बाबुराम भारतको राजधानी दिल्?ली हिंसाबाट देश हाँक्?छु भन्?ने कस्?तो उल्?लू सिल्?ली
|
|