[VIEWED 5701
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
harigautam1
Please log in to subscribe to harigautam1's postings.
Posted on 11-04-07 4:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१८
कात्तिक,बीरगंज । करिव एकमहिनाअघि वारावाट माओवादी कार्यकर्ताको अपहरणमा
परेका पत्रकार वीरेन्द्र साहको अपहरणकै दिन हत्या भएको खुलासा भएको छ ।
अपहरणमा संलग्नहरु चारैजनाले साहलाइ अपहरण गरेकै दिन हत्या गरेको स्वीकार
गरेका छन् । भारतको अज्ञात स्थलमा लालबहादुर चौधरी घटनाका आरोपी
कुन्दन फौजदार, हरेराम पटेल र राम एकबाल सहनीले बीरगञ्जका सञ्चारकर्मीलाइ
हत्या प्रकरणवारे नालीवेली सुनाएका छन् । उनीहरुले साहलाइ अपहरण गरेकै
दिन बाराको रतनपुरी जङ्गलमा कुटपिट गरी खाल्डो खनेर गाडिदिएको पहिलोपटक
स्वीकार गरेका छन् । माओवादीका पूर्व जिल्ला जनसरकार प्रमुख समेत
रहेका लालबहादुर चैधरीले बाराको सपही निवासी एक साहुजीको आदेशमा आफूले
कुन्दन फैजदारलाइ पत्रकार साहलाइ समातेर ल्याउन जिम्मा दिएको र फैजदारले
पत्रकार साह र रामदेव दासलाइ अपहरण गरी ल्याएको वताए । ककडी जंगल छेउमा
लगेपछि दासलाइ छाडिदिएको तर उ जान नमानेपछि कुटपिट गरेर फर्काएको चौधरीले
सुनाए । पत्रकार साहलाइ हातखुटा बाँधेर कुटपिट गर्दा वेहोस भएपछि
रतनपुरी जंगल भित्र एउटा छाप्रोमा राखेको उनीहरुले वताए । बेलुकी साह पुन
होसमा आएपछि कुटपिट गर्दा बेहोस वा मृत भएको थाहा नभए पछि खाल्डो खनेर
गाडेको चौधरीले स्वीकारेका छन् । साथै उनले अझैपनि साहको शरीर सोही
स्थानमा भेटिने बताएका छन । खाल्डोमा गाड्नु पूर्व घाँटीमा रहेको सिक्री,
हातको औँठी र पर्स निकालेको उनले बताए । पर्समा रहेको १० अमेरिकी डलर
बीरगञ्जको माछापुच्छ्र्रे बैँकमा साट्न जाँदा पासपोर्ट मागेकाले साट्न
नसकेको पनि खुलासा गरे । जनयुद्धकाक्रममा धेरैको हत्या गरेकाले यो
हत्यालाइ सहज लिएको उनीहरुले वताएका छन् । चौधरीले हत्याको भोलीपल्टै
भोलिपल्टै साहको परिवारलाइ मारिसकेको सन्देश दिँदै काजक्रीया गर्न भनेको
दावी समेत गरे । आरोपी चारैजना अपहरणकारी हत्या गरेपछि रौतहटको सन्तपुर, कलैया आसपास, भारतीय सिमा घोडासहनमा वसेको र भारतीय भूमीमै रहेको वताए । उनीहरुले
संसदमा आवाज उठेको, सुरक्षाकर्मी, वाइसिएल लगायतको टोली खोजीका लागी
घोडासहन सम्म पुगेपछि आफूहरु र्सतर्क हुँदै भारत भागेको वताएका छन् ।
ज्योति न्यौपाने/बीरगंज
|
|
|
|
hami1hau
Please log in to subscribe to hami1hau's postings.
Posted on 11-04-07 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mo....fu** kill that basterd.......they shuld be hang till death
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 11-04-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I pray for god to kill all these maoist like as they are killing these people. The Nepalese will surely take the revenge for their sufferings with this fu*king leaders of maoist.
|
|
|
eager_a1
Please log in to subscribe to eager_a1's postings.
Posted on 11-04-07 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This is only the example that maobadi could do to every Nepali people. I excited to see that day, Nepali janata will Kill the Ran*di ko choro Prachande and Baburam (who initiated the shameful killings in our country.
I have deep sympathy for Birendra Shah's family. |
|
|
|
|
coffee333
Please log in to subscribe to coffee333's postings.
Posted on 11-04-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The chain of killings in our country should stop... Life is above everything. These maoists' or terai rebels should be hanged. Exactly what Indira Gandhi did in Punjab to save the country from going through the division. There should be no mercy for the people involved in any kind of killing. Deep condolence to Shah's family and friends.
|
|
|
Poon-Hill
Please log in to subscribe to Poon-Hill's postings.
Posted on 11-04-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
People disrespecting eachother is one thing, but ending one's life who have kids and family without even thinking?? Condolence to Late Mr. Shah's family. This is freaking outrageous.
|
|